News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाउँपालिकाले बिद्यालयमा स्कुल बस संचालन र एम्बुलेन्स खरिद गर्ने

झुलेनी नेटवर्क २०७९ जेठ, ११ प्यूठान
११०९ पटक
२०७९ जेठ, ११ प्यूठान

सरुमारानी गाउँपालिकाले बिद्यालयमा स्कुल बस संचालन र एम्बुलेन्स खरिद गर्ने निर्णय अघि सारेको छ । मंगलबार गाउँपालिकाको कार्यकक्षमा पुनह् दोस्रो कार्यकालमा नवनिर्वाचित अध्यक्ष झग बहादुर विश्कर्मा र उपाध्यक्ष वसन्ता खड्काले पदभार ग्रहण गर्दै सरुमारानी गाउँपालिका–४ स्थित जनता माद्यमिक बिद्यालयलाई स्कुल बस र वडा नंवर ६ मा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छन ।

त्यस्तै, पालिका क्षेत्रभित्रका सडक निर्माण, विस्तार, लिफ्ट खानेपानि तथा सिंचाइ योजनाहरू संचालन गर्दा खपत हुने विद्युत महशुलमा ५०% रकम गाउँपालिकाले भुक्तानी गर्ने, बीस (२०) युनिट सम्म विद्युत खपत गर्ने घरपरिवारका विद्युत महशुल गाउँपालिकाले भुक्तानी गर्ने , खरको छानो भएका घरपरिवार लाई जस्ता पाता उपलब्ध गराउने निर्णय सार्वजनिक गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...