News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

स्वास्थ्य मापदण्ड पूरा नगर्ने सावारीलाई कारबाही

–न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरि सवारी साधनहरु सञ्चालन भइरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधबार अनुगमन गरेको छ । कोरोना भाइरस कोभिड १९ सक्रमण थप फैलन नदिनको लागि सवारी साधनहरुमा अनुगमन गरिएको जिल्ला...बाँकी

समाज रुपान्तरणमा महिलाको भूमिका

महिला वा स्त्री,वा नारी मानवको स्त्री लिङ्गी जाती हो। यो शब्द सम्पुर्ण स्त्री वर्गलाई चिनाउन प्रयोग गरिन्छ। महिलालाई चिन्ने र चिनाउने विभिन्न नाम हुन सक्छन्। जस्तै आमा , दिदी,भाउजु ,छोरी,बुहारी,सासु सम्धिनी,नातिनी ,भदैनी,सोल्टीनी,भतिजी,फूपु आदीआदी… महिलालाई विभिन्न...बाँकी

बढिरहेको बलात्कारः केमिकल क्यास्ट्रेसन गरौं कि?

बलात्कार , बलात्कार दिनहँु जसो नै सुनिन थालेको छ अचेल बलात्कार शब्द । बलात्कार एउटा जघन्य अपराध हो भन्ने थाहा हुदाँहुदै पनि बलात्कारका घटनाहरु घट्न छाडेका छैनन। अझ दिनप्रतिदिन बढिरहेका छन्। हाम्रै समाजमा भैरहेका यस्ता...बाँकी

प्रदेशको राजधानी दाङको भालुबाङ देउखुरी क्षेत्रमा र नाम लुम्बिनी दुईतिहाईबाट पास

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४...बाँकी

प्रदेशको स्थायी राजधानी ः सरुमारानीका दुई वटा वडा पनि समेटिनुपर्छ

केही दिनयता प्रदेश नं ५ को नामाकरण र राजधानी निर्धारणको प्रस्तावले सिंगो देशमा तरंग नै सिर्जना गरेको छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बोकेको हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ। यस...बाँकी

लुम्विनी ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदैछः मुख्यमन्त्री पोख्रेल

प्रदेश नं ५ (प्रस्तावित लुम्विनी प्रदेश) का मुख्यमन्त्री संकर पोखरेलले हिजोको अखण्ड लुम्विनीको भावना ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय वन्दै गरेको वताउनु भएको छ। मुख्यमन्त्री पोखरेलले हिजो ६ जिल्लामा सिमिति...बाँकी

यि हुन नौवहिनीमा सम्मानित हुने विशिष्ट जेष्ठ नागरिक

नौवहिनी गाँउपालीकाले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ जना जेष्ठ नागरिकलाई विशेष सम्मान गरेको छ। सामाजिक, राजनितीक, ईतिहाँस, आयुर्वेदविज्ञान र समाजसेवाको क्षेत्रमा विशेष योगदान गर्ने ५ जनालाई गाँउपालिकाले विशेष सम्मान गरेको हो। साथै मुख्यमन्त्रि ग्रामिण...बाँकी

लायन्स क्लवद्वारा जुम्रिमा निर्मित प्रतिक्षालय उद्घाटन

लायन्स क्लव अफ प्यूठानद्वारा प्यूठान नगरपालीका ४ जुम्रिवजारमा निर्मित प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएसंगै उद्घाटन गरिएको छ। लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रीक ३२५ वि २ नेपाल, एरिया ५, लायन्स क्लव अफ प्यूठनाले निर्माण गरेको प्रतिक्षालयको एम....बाँकी

यस्तो रह्यो लायन्सको प्यूठानमा क्लव भिजिट(फोटो फिचर..)

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रीक ३२५ वि २ नेपाल, एरिया ५, लायन्स क्लव अफ प्यूठनाले एम. जे. एफ. डिस्ट्रिक गभर्नर लायन शम्भु नकर्मि को प्रमुख अाथित्यतामा क्लव भिजिट कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लव अफ प्यूठानका...बाँकी

नौवहिनीमा ५० प्रतिसत अनुदानमा बीउ वितरण गर्ने निर्णय

नौवहिनी गाँउपालीकाले कृषकको मागलाई मध्यनजर गर्दै गहुँ र आलुको बीउ ५० प्रतिसत अनुदानमा वितरण गर्ने निर्णय गरेको छ। सोमवार वसेको गाउँ कार्यपालिका वैठकले किसानको मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। साथै कार्यपालिका वैठकले कक्षा...बाँकी

औषधि ब्यबसायी संघद्वारा २ सय ४० थान भि टि एम सहयोग

 प्युठान, नेपाल औषधि ब्यबसायी संघ प्युठानले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ कार्यालय प्युठान लाई भि टि एम सहयोग गरेको छ । कोभिड १९ संक्रमण रोगलाई पत्ता लगाउने कार्यका लागि सहयोग स्वरुप आर टि र पि...बाँकी

प्यूठानका विध्यार्थी संगठनद्वारा विद्युत अनियमिततावारे प्राधिकरणको ध्यानाकर्षण

प्यूठान जिल्लामा क्रियासिल दुई विध्यार्थी संगठनले जिल्लामा भैरहेको विद्युत अनियमिततावारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। जिल्लामा भईरहेको विद्युत  अनियमिततालाई अघोसित लोडसेडिङको रुपमा लिदै आवस्यक प्रवन्ध मिलाई विध्युत नियमित गर्न अनेरास्ववियू र नेपाल विध्यार्थी संघले...बाँकी