News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

सुचना विभागको सिविर २० र २१ गते प्यूठानमा आउने (प्रवाह गरिने सेवा र आवश्यक कागजात सहित..)

प्रेससंग सम्वन्धित सेवा प्रवाहका लागि सुचना विभागको घुम्तिसिविर प्यूठानमा सञ्चालन हुने भएको छ। प्यूठान र आसपासका जिल्लाहरुलाई लक्षित गरि मंसिर २० र २१ गते सिविर सञ्चालन हुन लागेको हो। विभागवाट प्रवाह गरिदै आएको सेवालाई स्थानिय...बाँकी

प्युठानबाट १६ मेट्रिक टन जडिबुटी निर्यात

प्यूठानमा जडिबुटीको निर्यात बढको छ । जिल्लाबाट गत आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तसम्ममा जिल्लाका विभिन्न वनबाट करिव १६ मेट्रिक टन जडिबुटी जिल्ला बाहिर निर्यात भएको छ । जिल्लाका वनबाट विभिन्न प्रजातिका १ लाख ५८...बाँकी

भिरवाट लडेर प्यूठानमा एकजनाको मृत्यु

भिरवाट लडेर प्यूठानमा एकजनाको मृत्यु भएको छ। नौवहिनी ६ लेख वस्ने २२ वर्षिय त्रिविक्रम के.सि. को मृत्यु भएको प्रहरि निरिक्षक गोपिकृष्ण सुवेदिले वताए। सोमवार सांझ मेला हेर्न गएका के.सी. साथिकोमा सुतेका थिए। राति उठेर हिद्दा...बाँकी

प्यूठानः जथाभावि सडक खन्दा भुक्षय

प्यूठान — यहाँका स्थानीय तहले गत वर्ष प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईई) नगरी जथाभावी सडक निर्माण गरेकाले धेरै ठाउँमा बाढीपहिरो आएको सर्वसाधारणले गुनासो गरेका छन् । पहिरोले क्षति बढेपछि स्थानीय तहले सडक निर्माणमा धेरै बजेट विनियोजन...बाँकी

पर्यटन विकास र गौमुखी मिडिया सम्मेलन

विषय प्रवेश प्यूठान जिल्ला सङ्घीय नेपालको प्रदेश नं. ५ मा पर्ने एउटा सुन्दरताले भरिपूर्ण पहाडी जिल्ला हो । यही जिल्लाको उत्तर–पूर्वमा पर्ने गौमुखी गाउँपालिका प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक सुन्दरताले सुसज्जित गाउँपालिका हो । जिल्लाका अन्य...बाँकी

को को भिड्दैछन आज महेश स्मृति क्रिकेट प्रतियोगितामा ? सुक्रवारको नतिजासहित

दोश्रो महेस स्मृति खुल्ला क्रिकेट प्रतियोगितामा आज शनिवारको खेलमा आयोजक टिम (ए) र पाण्डेडाडाको टिम पहिलो चरणमा भिड्दै छन्। दोश्रो चरणमा राईजिड्ड स्टार वाग्दुला र सगरमाथा युवा क्लव अर्घाखाचिविच प्रतिष्पर्धा हुनेछ।, क्रिकेट संघ रोल्पा र...बाँकी

राजनैतिक यात्रादेखि स्वतन्त्रसम्म

म अनि मेरा सहयोद्धा साथीहरूसहित केही समय अगाडि हामीहरूले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी निकटका आपूmहरूले सम्हालेका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरी स्वतन्त्र रहने जानकारी गरायौँ । यस कार्यले प्यूठानको राजनैतिक तथा सामाजिक वृत्तमा...बाँकी

चुनढुंगा उत्खनन र आन्दोलनको उठान

चुनढुंगा उत्खनन क्षेत्रमा विगत केहि समयदेखि जारी आन्दोलन साम्य भएको छ। जनता केहि महिनादेखि आन्दोलित थिए। जनताको माग सुनुवाई गर्न ढिलै भएपनि प्रशासन सकारात्मक भयो र वार्तामार्फत समस्याको समाधान गंर्ने पहल गरियो। आन्दोलनकै कारण खानि...बाँकी

करेन्ट लागेर एक महिलाकाे मृत्युु

घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाकाे ज्यान गएकाे छ । ऐरावति गाउँ पालिका ४ धुवाङ कि २६ बर्षीय सुमा भण्डारीकाे ज्यान गएकाे हाे । दशैकाे वेलामा घर लिप्ने क्रममा बिद्धुत तार सर्ट भइ करेन्ट...बाँकी

आर्थिक अभावका कारण रोग पालेर घरमै, परिवारको विचल्लि

६५ वर्षिय वुवाले आँखा देख्दैनन्। घर परिवार चलाउन १६ वर्षको उमेरमा ६ कक्षामा पढ्दापढ्दै पढाई छोडेर काम खोज्दै भारत पुग्नुपर्यो। गत जेठमा नसासम्वन्धि रोगले समात्यो भने असार ४ गते आमाको मृत्यु भयो। भएको एक कित्ता...बाँकी

भर्लेनी सामुदायिक वनको आमभेला सम्पन्न, नयाँ कार्यसमिति चयन

भर्लेनी रेङझेङ खोला सामुदायिक वन उपभोक्ता समुह ऐरावती गाउँपालिका वडा नंम्बर ६ विजुली हात्तिपाईलाको आमभेला भव्य रुपमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता बाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको...बाँकी

सासू–ससुरा पाल्ने बुहारी सम्मानित

प्यूठान — बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका बेला प्यूठान नगरपालिकाले सासू/ससुरा पाल्ने छोराबुहारीको खोजी गरेर सम्मान गरेको छ । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरभित्रका ९० वर्ष नाघेका ज्येष्ठ...बाँकी