लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा मुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय उद्घाटन गरएिको हो । प्रदेश प्रमुख अमकि शेरचनले झण्डोत्तोलन सहति कार्यालयको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु हिलो,धुलो, र चिप्लोले सधै हैरान छन । मुख्य सडक जाम हुँदा बैकल्पिक सडककोरुपमा प्रयोग हुने सडक सुधारमा स्थानीय सरकार,सडक डिभिजन...बाँकी
प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा भन्ने ठाउमा जन्तिगएका सवैलाई ज्वराे अाउने,बान्ता हुने , पखाला लाग्ने लक्षण देखिएकाे वडा अध्यक्ष नरेन्द्र पुन मगरले बताए । साेहि...बाँकी
रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको छ । पश्चिम नेपालको सबै भन्दा ठूलो देवाली मानिने रिजाल बन्दुहरुको देवाली हेर्न विभिन्न जिल्ला हरुबाट बिहीबार झण्डै ५० हजार...बाँकी
प्यूठान : एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले शुरुवाती अग्रता कायमै राख्नुभएको छ । थापाले गठबन्धनका तर्फबाट उम्मेद्वार रहनुभएकी राष्ट्रिय जनमोर्चाको उम्मेद्वार दुर्गा पौडेललाइ १ हजार ५ सय ०७...बाँकी
प्रतिनिधि सभा प्युठान भर्खरै काे मत परिणाम सुर्य थापा (सुर्य )४७३१ दुर्गा पाैडेल (गिलास) ३०२८...बाँकी
प्यूठान प्यूठानमा मत गणना कार्य सुरु भएकाे छ । नौबहिनी गाउँपालिका र सरुमारानि गाउपालिका बाट मत गणना कार्य सुुरु भएकाे मुख्य निर्वाचन कार्यालय प्युठानले बताएकाे छ । गणना कार्य प्रदेश र केन्द्र दुवैकाे दुईठाउबाट भएकाे...बाँकी
प्यूठान प्यूठानमा मत गणना गर्ने कार्य अाज नहुने भएकाे छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएकाे विषयमा विबाद भएर मतगणना सुचारु...बाँकी
प्यूठान प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय छलफल चलिरहेकाे छ...बाँकी
प्युठान , प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका...बाँकी
प्यूठान, प्यूठान नगरपालिका ५ पुर्णगाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ । विजुवार बाट प्यूठान नगरपालिका ५ पुर्णगाउँ जादै गरेको जिप दुर्घटनामा परि तीन जनाको मृत्यू भएको हो । लु १...बाँकी
सडक डिभिजन कार्यालय प्यूठानले जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानलाई सडक सुरक्षा ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । कार्यालयले बिहिबार ट्राफीक बटन ५ थान, ट्राफीक क्यान ५ थान लागायत सामाग्री प्रदान गरेको सडक डिभिजन कार्यालय प्यूठानका...बाँकी