कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना...बाँकी
नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिले अर्घाखाँची जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको संयोजनमा समितिले शुक्रवार सन्धिखर्कमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो । समितिका सदस्य गिरु प्रसाद...बाँकी
ऐरावती गाउँपालिका वडा नं.–६, निवासी निमानन्द आचार्यकी नाबालक १३ दिनकी छोरीको जीवन रक्षाका लागि १३ औं दिनको पुण्यतिथिका दिन ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले बिहिबार आर्थिक सहयोग गरेका हुन् । शाहले आचार्यको निवासमै पुगेर...बाँकी
अहिले बजारमा प्रचण्ड र केपी ओलीको ज्ञानेन्द्र फ्याक्टरको दोहोरी छ । ओलीले प्रचण्डको ज्ञानेन्द्रसँगको सम्बन्धको बारेमा पाँच बुँदे सहमति नै गरेर माघ १९ को उधुम मच्चिएको आरोप लाएका छन् । प्रचण्डले कडा भाषामा आपत्ति जनाएका...बाँकी
नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् ।...बाँकी
नेकपा (एमाले) को १० औं महाधिवेशनपछि भक्तपुरमा बसेको देस्रो केन्द्रीय कमीटीको बैठकबाट विभिन्न जम्मिेवारी पाएपछी नेताहरु आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । पुस २३ गते भीत्र जिल्ला अधीवेशन सकेर स्थानीय तहको नीर्वाचनमा पार्टीलाई आफ्नो भूगोलबाट...बाँकी
नेपाली कांग्रेसको महामन्त्री पदमा ९०० मतगणनामा हुँदा गगन थापाले ५५९ भोट पाएएका छन् । त्यस्तै दोस्रोमा रहेका विश्व प्रकाश शर्माले ३५७ मत पाएका छन् । तेस्रो स्थानमा प्रदीप पौडेलले ३०० र चौथो स्थानमा प्रकाशशरण महतले...बाँकी
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपा स्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महामन्त्री पदको मतगणना सुरु...बाँकी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र...बाँकी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजे शुरु भएको छ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् । राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा...बाँकी
पछिल्लो २ वर्षदेखि कोभिड–१९, कोरोना संक्रमणले विश्वभरका नागरिकलाई ग्रसित बनायो । नागरिक आफै जिम्मेवार नहुँदा धेरैले ज्यान समेत गुमाउनुप¥यो। मास्क लगाउने, सेनिटाइजरको नियमिति प्रयोग गर्ने तथा सावुनपानीले मिचि मिचि हात धुन पनि प्रहरीले भन्नुपर्ने अवस्था...बाँकी
ग्रामिण क्षेत्रका कच्चि बाटोमा चल्ने सवारी साधनहरुमा यात्रुहरुको चाप बढि छ। तर ग्रामिण क्षेत्रमा मात्र नभएर शहरि क्षेत्रमा पनि यात्रुहरुमा एउटै समस्या छ। सर्वसाधारण जोखिम मोलेरै यात्रा गर्न तयार छन् भने चालकहरु पनि जोखिम मालेरै...बाँकी