News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, स्वास्थ्य

‘ओमिक्रोन’ कोभिडको नयाँ भेरियन्ट, खतरा कति?

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ । स्थलगत भन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो । ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट...बाँकी

नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको अध्यक्षमा बिष्णु योगी

नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको अध्यक्षमा बिष्णु योगी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार सम्पन्न नगरपालिकाको प्रथम नगर अधिवेशनबाट योगीको अध्यक्षतामा उपाध्यक्ष सुनधारा केसि, हरी बि. एम., मुकेश थापा, सचीव सुमनराज श्रेष्ठ, सहसचीव आकाश घर्ती...बाँकी

पौरखी वडा अध्यक्ष, जसले उत्पादन गरे अर्गानिक ब्रोकाउली

स्थानिय तहको निर्वाचनपछि कतिपय जनप्रतिनिधिहरुको चुरिफुरी निकै बढेको पाइयो । महङ्गा सरकारी सवारी देखि उनका खानपान, रहनसहन जिवनशैलीमा नै धेरै परिवर्तन आएको देखियो । रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर घर्तीको सादा...बाँकी

जहाँ लोकतन्त्रको रमिता देखियो !

नीति र नेतृत्व परिवर्तनले जुनसुकै संगठनलाई जीवन्त बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा राजनीति दलको नीति र नेतृत्व राम्रो भयो भने जनता त्यही दलमा बढि आबद्ध हुन्छन् । त्यो दललेनै देश चलाउँछ । देशको भाग्य भविश्य पनि...बाँकी

कांङ्ग्रेस प्युठानमा विष्णु गिरि निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न भएको १४ आौ निर्वाचनमा गिरिले ७२ मत अन्तरले प्रत्यासी शिवराज रिजाललाई पछि पारेका हुन । जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये...बाँकी

साइवर सेना अब साइवर सर्कल : पार्टी नेतृत्वका विरुद्ध भएका साइवर हमलाको तत्काल प्रतिवाद गरिने

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले एकबर्ष देखि सञ्चालन गरेको साइबर सेनाको नाम परिवर्तन गरेर साइबर सर्कल राखेको छ । अध्यक्ष किरण पौडेलका अनुसार पार्टी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध व्यापक...बाँकी

अर्खाका आगलागी पीडित परिवारका विद्यार्थीलाई विद्यालयको सहयोग

अर्खा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका–१, प्यूठानले आज घर आगलागी पीडित विद्यार्थीलाई बिद्यालय ड्रेस (कपडा) सहयोग गरेको छ । गौमुखी गाउँपालिका–१, अर्खा निवासी नरु वितालुको गत मंसिर २१ गते तिहारको भाेलिपल्ट घरमा आगलागी भएको थियो ।...बाँकी

मंसिर १७ गतेदेखि १० दिन देशैभर मतदाता नामावली संकलन हुने

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ। आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन...बाँकी

१८ वर्ष माथिका सबै प्यूठानीलाइ कोभिड विरुद्धको खोप लगाईने

स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार कोभिड–१९ बारे जिल्लाको पछिल्लो अवस्था र अभियानको छलफल भएको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र...बाँकी

प्यूठानका तुल बहादुर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेटमा छनोट

प्यूठानका तुल बहादुर थापा मगर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । यहि मसिंर ७ गतेदेखि काठमाडौंमा हुने खेलको लागि लुम्बिनी प्रदेशबाट थापा पनि छनोट भएका हुन् । उनि कार्तिक २८ गते...बाँकी

नेपाली हर्ट ग्रुपद्वारा पाल्पामा सहयोग प्रदान

नेपाली हर्ट ग्रुप नेपालद्वारा पाल्पाको सिर्जनशील अपांग स्वावलम्बन केन्द्रमा सहयोग हस्तान्तरण गरेको छ । शनिबार दिउँसो एक कार्यक्रम गर्दै यस केन्द्रका ३ देखि ५० वर्ष सम्मका अपांग महिला तथा पुरुषलाई कपडा र खाद्यान्न सहयोग गरेको...बाँकी

सातौं नेपालगन्ज म्याराथनको उपाधि किरण र सन्तोषी

नेपालगन्जमा शनिबार भएको सातौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारेका छन् । किरणले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा...बाँकी