जनस्वास्थ्य सेवा र शिक्षा सुधारको लागि निरन्तर काम, कलम र आवाज चलाइरहने विकेश मल्लले युवा जनस्वास्थ्यकर्मी द्वारा नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्य समिति सदस्यमा आफ्नो उमेदवारी दिएका छन्। स्वास्थ्य सेवालाई गुणस्तरिय, सर्वसुलभ र व्यवस्थित बनाई...बाँकी
प्यूठान नगरपालिका–४, नं. वडा कार्यालयले शुक्रबार वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वडाभित्रका अति बिपन्न, गरिब र अपाङ्ग परिवारका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । प्यूठान नगरपालिका ४ नं. निवासी इन्द्र बहादुर...बाँकी
प्यूठान उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशनको गरगर्मि बढेको छ । आसन्न अधिवेशनको बिहिवार उम्मेद्वार मनोनयन दर्ता कार्यक्रम रहेको थियो । मनोनयन गर्दाताका क्रममा उद्योग उपाध्यक्ष दधिराम भण्डारी र वाणिज्य उपाध्यक्ष रेशम के.सी. निर्विरोध...बाँकी
पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा...बाँकी
नेकपा मसाल केहि महिना अँघि फेरी फुटेको हो । अहिले पछिल्लो पटक गोविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतको नेतृत्वमा पछिल्लो तर भयानक ठूलो विभाजन भएको छ । पार्टी फुटेसँगै मोहनबिक्रम सिंह फेरी गाउँ...बाँकी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो । मन्त्रालयका सचिव सुरेश अधिकारीका...बाँकी
राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी दोस्रो चरणको तालिम दिन शुरु गरिएको छ । बुधवारबाट शुरु भएको तालिम आगामी ७ दिन सञ्चालन हुने छ । तालिमको उद्घाटन...बाँकी
यिनीहरु क्षेत्र विकास मा.वि. पुण्यखोलामा सि.टि.ई.भि.टि.द्वारा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्रमाण पत्र तहमा कृषि बाली विज्ञान विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरु हुन् । यहाँ प्रयोगात्मक अभ्यासका लागि पढाई सँगै विद्यालयले पढ्दै सिक्दै गर्ने...बाँकी
यो भिड प्यूठान नगरपालिकामा मतदाता नामावली भर्नेहरुको हो । नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले नागरिकता बनाउँदाकै दिन जिल्ला प्रशासन कार्यालयमा नामावली भर्ने सुविधा दिन्छ । त्यो बाहेक अरु जुनसुकै बेला पनि कार्यालयमा जानेहरुले नाम...बाँकी
वरिपरी तारले बारेको बारी भित्र लामो–लामो २ वटा प्लास्टीकको टनेलका घर छन् । एका तर्फको टनेलमा साना–साना उम्रदै गरेका विभिन्न बिउका बिरुवा छन् भने अर्को टनेलमा बिभिन्न थरिका आकर्षक फूल र फूलका बिरुवाहरु छन् ।...बाँकी
जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले उप–प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन्। उनीहरुले सेवा आयोगका...बाँकी
प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११,...बाँकी