प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको हो । ‘कृषी पर्यटन उद्योग र व्यापार सम्मृद्ध नगरको बलियो आधार’ भन्ने नारा सहित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ लगाउने...बाँकी
ऐरावती गाउँपालिकाको केन्द्र बरौला पहुँच मार्गको पहुँच नजिक पुगेको छ । यस वर्ष चेरनेटा बरौला सडक कालोपत्रे गर्नेगरि ठेक्का भएपछि पालिकाको प्रमुख प्रशासकीय केन्द्र रहेको बरौलासम्मै सडक कालोपत्रे हुने भएको हो । प्यूठान नगरपालिका–१ चेरनेटा...बाँकी
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। वृष इ, उ, ए, ओ, वा,...बाँकी
प्यूठान नगरपालिका–५ काफलबुटा स्थित शिद्धभूमी प्राथमिक विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले बुधवार ५३ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको जनाएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका...बाँकी
मेष कार्यक्षेत्रमा राम्रो मानसम्मान पाइनेछ। पहिला बिग्रेका कार्यहरूलाई सुधार गर्न अनुकूल समय रहेको छ। कार्यक्षेत्र होस् वा व्यापार व्यवसाय सबैतिरबाट लाभान्वित हुनुहुनेछ। वृष जीवनशैलीमा ठूलो परिवर्तन गर्न सक्नुहुनेछ। जग्गा जमिन वा पसल किन्ने सोच थियो...बाँकी
आगामि मङ्सिर १६ गतेको उपनिर्वाचनका लागि मनोनयन दर्लता गराएका ३ जना निर्विरोध निर्वाचित भएका छन्। २ जना जिल्ला समन्वय समिति प्रमुख र १ जना वडाअध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ओखलढुंगा र...बाँकी
मेष राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा सुमधुर समय रहनुको साथै दाम्पत्य जीवन सुखमय रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ। वृष भौतिक सुख सुविधामा वृद्धिको योग छ। आज व्यापार व्यवसायमा वृद्धि हुनको साथै आर्थिक पक्ष...बाँकी
प्यूठानमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको छ । आइतबार स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका बासीलाई लक्षित गरी देविस्थान स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट ७ जना महिलाले स्थायी बन्ध्याकरण साधन मिनिल्याप सेवा लिएको...बाँकी
आगामि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ...बाँकी
मेष बोलीको भरमा सोचेको काम बन्नेछ। आर्थिक पक्ष मजबुत रहनको साथै कार्यक्षेत्रमा हजुरको सल्लाहको प्रशंसा हुनेछ। रोकिएका कामहरूको शुरूवात हुनेछ। वृष राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। नोकरीमा आधिकारिक वर्गबाट प्रशंसा र सहयोग मिल्नुका साथै आफन्तहरूबाट शुभ...बाँकी
मेष आज कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नुका साथै नयाँ मिटिङको लागि पनि उत्तम समय रहेको छ । आफूले गरेको कार्यमा उच्च अधिकारीको सहयोग मिल्ने योग रहेको छ। आजको यात्रा सफलतादायक रहनेछ भने जीवन साथीबाट उपहार मिल्नेछ।...बाँकी
समाजवादी मोर्चा प्यूठानको संयोजकमा कृष्ण रायमाझी चयन भएका छन् । आज नयागाउमा बसेको मोर्चाको बैठकले एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य रायमाझीलाई संयोजक तोकेको हो । नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), नेकपा दल सम्मिलित समाजवादी मोर्चाका...बाँकी