प्यूठानमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ । यस पटक विभिन्न समयमा छुटेकाहरुलाई लक्षित गरी १८ हजार डोज फाइजर खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयले साउन २७,...बाँकी
प्यूठानको मल्लरानी – ३ बर्बाेटको भानुभक्त माध्यमिक विद्यालयले मंसिरमा स्वर्ण महोत्सव गर्ने भएको छ । शुक्रबार बसेको महोत्सव मूल आयोजक समिति सचिवालय बैठक पछि पत्रकार संम्मेलन मार्फत महोत्वस गर्ने निर्णय सार्वजनिक गरेको हो । आउने...बाँकी
बिजय फूलबारी बचत तथा ऋण सहकारीले सदस्यहरुको दुर्घटना बीमा गरेको छ । संस्थामा आबद्ध ५ हजार ८ सय सदस्यहरुको दुर्घटना बीमा गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए । स्वीकृत कार्यक्रम अनुसार संस्थामा आबद्ध सबै...बाँकी
नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय केन्द्र रहेको बाहाने पुग्ने मुख्य सडक ठेक्का लागेर पनि वर्षौदेखि अलपत्र परेको छ । निर्माण व्यवसायी र कार्यान्वयन गराउने कार्यालयबिच तालमेल नमिल्दा सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले केहि काम...बाँकी
नौबहिनी गाउँपालिकाले आ.व. २०८१÷०८२ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकाय र नागरिकहरु बिच दोहोरो संवाद स्थापित गरि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सोमबार पालिकामा कार्यक्रम गरिएको हो।...बाँकी
प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले दिगो विकासका लागि थप तथ्यांक, सशक्त आवाज र स्रोतको समतामूलक बाँडफाडको आवश्यकता रहेको बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित उच्चस्तरीय संसदीय सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले शान्ति, विश्वास र...बाँकी
मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा खस्न थालेपछी स्थानीय खुसी छन । पधेरोमा घन्टौ लाइन बसेर पानी बोक्नु पर्ने वाध्यताको अन्त्य भएको स्थानीय विर वहादुर थापाले...बाँकी
जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र अलपत्र परेको छ । प्यूठान नगरपालिका – ८ गेजवाङ्गमा रहेको बेसार प्रसोधन केन्द्र प्रयोगविहिन बनेको हो । प्रशोधन केन्द्र सञ्चालनमा...बाँकी
प्यूठान नगरपालिकाले तीन वर्षको अवधिमा नगरपालिकाभित्र ५ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । ३ वर्षको प्रगति सार्वजनिक गर्दै प्यूठान नगरपालिकाले यो अवधिमा ५.०८४ किलोमिटर सडक कालोपत्रे भएको बताएको हो । यो अवधिमा सडक ढलान...बाँकी
लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका छन् । प्रदेश सरकारबाट जिल्लामा २ अर्ब बढि रकम विभिन्न योजनाका लागि छुट्टिएको दावि गरे । नेपाल पत्रकार महासंघ प्यूठानको...बाँकी
नौबहिनी गाउँपालिकाका ग्रामिण सडकहरु कालोपत्रे हुन थालेका छन् । मुख्यत पालिका केन्द्र नौबहिनी गाउँपालिका –६ बाहानेदेखि वडा केन्द्र पुग्ने सडक कालोपत्रे गर्ने काम अघि बढेको छ । गाउँपुग्ने सडक कालोपत्रे भएपछि यहाँका स्थानीयको जीवनशैली फेरिँदै...बाँकी
मल्लरानी गाउँपालिका वडा नं.३ धरमपानी चुँजाठाटीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। श्री सत्य साई केन्द्र विजुवारको आयोजना र मल्लरानी गाउँपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकी चुजाठाटीको समन्वयमा शिविर सम्पन्न भएको हो ।...बाँकी