बिजय फूलबारी बचत तथा ऋण सहकारीले सदस्यहरुको दुर्घटना बीमा गरेको छ । संस्थामा आबद्ध ५ हजार ८ सय सदस्यहरुको दुर्घटना बीमा गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए । स्वीकृत कार्यक्रम अनुसार संस्थामा आबद्ध सबै...बाँकी
नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय केन्द्र रहेको बाहाने पुग्ने मुख्य सडक ठेक्का लागेर पनि वर्षौदेखि अलपत्र परेको छ । निर्माण व्यवसायी र कार्यान्वयन गराउने कार्यालयबिच तालमेल नमिल्दा सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले केहि काम...बाँकी
नौबहिनी गाउँपालिकाले आ.व. २०८१÷०८२ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकाय र नागरिकहरु बिच दोहोरो संवाद स्थापित गरि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सोमबार पालिकामा कार्यक्रम गरिएको हो।...बाँकी
प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले दिगो विकासका लागि थप तथ्यांक, सशक्त आवाज र स्रोतको समतामूलक बाँडफाडको आवश्यकता रहेको बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित उच्चस्तरीय संसदीय सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले शान्ति, विश्वास र...बाँकी
मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा खस्न थालेपछी स्थानीय खुसी छन । पधेरोमा घन्टौ लाइन बसेर पानी बोक्नु पर्ने वाध्यताको अन्त्य भएको स्थानीय विर वहादुर थापाले...बाँकी
जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र अलपत्र परेको छ । प्यूठान नगरपालिका – ८ गेजवाङ्गमा रहेको बेसार प्रसोधन केन्द्र प्रयोगविहिन बनेको हो । प्रशोधन केन्द्र सञ्चालनमा...बाँकी
प्यूठान नगरपालिकाले तीन वर्षको अवधिमा नगरपालिकाभित्र ५ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । ३ वर्षको प्रगति सार्वजनिक गर्दै प्यूठान नगरपालिकाले यो अवधिमा ५.०८४ किलोमिटर सडक कालोपत्रे भएको बताएको हो । यो अवधिमा सडक ढलान...बाँकी
लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका छन् । प्रदेश सरकारबाट जिल्लामा २ अर्ब बढि रकम विभिन्न योजनाका लागि छुट्टिएको दावि गरे । नेपाल पत्रकार महासंघ प्यूठानको...बाँकी
नौबहिनी गाउँपालिकाका ग्रामिण सडकहरु कालोपत्रे हुन थालेका छन् । मुख्यत पालिका केन्द्र नौबहिनी गाउँपालिका –६ बाहानेदेखि वडा केन्द्र पुग्ने सडक कालोपत्रे गर्ने काम अघि बढेको छ । गाउँपुग्ने सडक कालोपत्रे भएपछि यहाँका स्थानीयको जीवनशैली फेरिँदै...बाँकी
मल्लरानी गाउँपालिका वडा नं.३ धरमपानी चुँजाठाटीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। श्री सत्य साई केन्द्र विजुवारको आयोजना र मल्लरानी गाउँपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकी चुजाठाटीको समन्वयमा शिविर सम्पन्न भएको हो ।...बाँकी
प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सरोकारवालाको बैठकमा सिविर संचालन हुने जानकारी गराएको छ । जेठ १५ गते देखी २१ गते सम्म सञ्चालन...बाँकी
योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) प्यूठानको अध्यक्षमा सुरेश विश्वकर्मा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। जसको उपाध्यक्षमा किरण खड्का, वसन्त बिक र डम्बर खड्का, सचिव...बाँकी