News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, बिग न्यूज, मुख्य समाचार, राजनीति, समाचार

भृकुटीमण्डपमा प्रतिनिधि तथा नेता, कार्यकर्ता पुग्ने क्रम सुरु : कांग्रेसको १४ औँ महाधिवेशन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ...बाँकी

भानुभक्त माविका व्यवस्थापन समितिका सदस्यले दिए राजिनामा

भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका–३, बर्बोटका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य सचिव समेत रहेका प्रधानाध्यापकले मनोमानी रुपमा कार्य गरेको आरोप लगाउँदै २ जना सदस्यले...बाँकी

आङ सान सुचीलाई चार वर्ष जेल

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि...बाँकी

फेरि सभापति भए अझ राम्रो गर्नेछु : देउवा

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन् । प्रधानमन्त्री...बाँकी

लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा...बाँकी

आएनन् थापा, राप्रपाको प्रमाणपत्र वितरण कार्यक्रममा

राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण...बाँकी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ...बाँकी

अनेरास्वियू (क्रान्तिकारी) प्यूठानको पहिलो बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटि प्युठान को पहिलो बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम शनिबार सहिद प्रतिष्ठान प्यूठानको सभाहल जुम्रिमा सम्पन्न भएको छ । बैठकमा पार्टी केन्द्रीय प्रतिनिधि एवम् प्युठान जिल्ला इन्चार्ज नारायण...बाँकी

एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न...बाँकी

ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् ।   उनीसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन,...बाँकी

नेकपा (एकिकृत समाजबादी) को कार्यालय उद्घाटन

नेकपा (एकिकृत समाजबादी) पार्टीले जिल्ला कार्यालयको बिहिबार उद्घाटन गरेको छ । प्यूठान नगरपालिका–४, जुम्रीमा एक कार्यक्रमको साथ पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठान जिल्ला शाखा कार्यालयको उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिब...बाँकी

कांग्रेसले गर्याे १६ जिल्लाको अधिवेशन स्थगित

नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै...बाँकी