कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपा स्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महामन्त्री पदको मतगणना सुरु...बाँकी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजे शुरु भएको छ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् । राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा...बाँकी
चितवनको सौराहाबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर काठमाडौं फर्किएको नेकपा एमालेले नेपाली काँग्रेसको महाधिवेशनकै छेको पारेर भक्तपुरमा शनिबार आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेको छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो...बाँकी
नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो सदस्यहरुको नामलाई अनुमोदन गरेको हो । धनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी,...बाँकी
काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिव्यूरो गठन गरेको छ । जसमा गोकुल बास्कोटादेखि सुर्य थापा एवं घनश्याम भूसाल देखि शान्ता चौधरीसम्म परेका छन् । १९ जना पादधिकारी नै पोलिटब्यूरोमा स्वत...बाँकी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले देश बनाउने विषयमा एकै स्थानमा रहेको बताए ।...बाँकी
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको महाधिवेशनमा शुभकामना...बाँकी
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ...बाँकी
भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका–३, बर्बोटका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य सचिव समेत रहेका प्रधानाध्यापकले मनोमानी रुपमा कार्य गरेको आरोप लगाउँदै २ जना सदस्यले...बाँकी
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि...बाँकी
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन् । प्रधानमन्त्री...बाँकी
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा...बाँकी