नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नवौ जिल्ला अधिवेशनको उद्घाटन सत्र विजुुवारमा सुरु भएको छ । अधिवेशनको समुद्घाटन पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले गरेका छन् । उद्घाटन सत्रमा जिल्ला भरका एमाले प्रतिनिधि लगायत शुुभेच्छुुकहरुको कार्यक्रम स्थलमा उल्लेख्य...बाँकी
दाङ देउखुरीको राप्ती गाउँपालिकाको ५ वटा वडाहरुले कोरोना राहत प्याकेजमा मनपरी तरिकाले नाम सिफारिस गरेको तथ्य फेला परेको छ । कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न गरिव ५ लाख परिवारलाई नेपाल...बाँकी
नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रदेश–२ का सात जिल्लामा...बाँकी
प्रेस चौतारी नेपाल प्युठानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार होटल आयुष्मा जुम्री प्युठानमा सम्पन्न सातौं अधिवेशनले बासुदेव गिरिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा महेश थापा (आभास)...बाँकी
सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै...बाँकी
नेपाली कांग्रेस प्यूठानको राजनीति पेचिलो बन्दैछ । जिल्ला समिति प्यूठानको १४ औं अधिवेशन पश्चात कांग्रेस प्यूठानका दुई समुह पानी बारावारको अवस्थामा पुगेका छन् । अधिवेशन सम्पन्न भएको महिनौं बित्दा पनि तुस मेटिएको छैन । नौबहिनी...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानमा आवद्ध नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरु बाहिरिएको घोषणा गरेका छन् । पाँचौ अधिवेशन अन्तर्गत आइतवार बिहानसम्म सर्व सहमति गराउने अभियान अनुरुप हालको नेतृत्वले निर्वाचनमा ढिलाई गरेको र मनोमानी ढंगले गोजिबाट पद...बाँकी
नेकपा एमाले जिल्ला कमिटि प्यूठानको आसन्न नवौं जिल्ला अधिवेशन यहि पौष २३ र २४ गते विजुवारमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आउने कार्यक्रम...बाँकी
नेपाली कांग्रेस नौबहिनी गाउँपालिका कमिटिले हालै केन्द्रीय सदस्यमा निर्वाचित डा. गोबिन्दराज पोख्रेललाई नौबहिनीमा हुने कुनै पनि कार्यक्रममा उपस्थित हुन नदिने निर्णय गरेको छ । यहि पुस १६ गते शुक्रबारका दिन पालिका अध्यक्ष देविराम पुनको अध्यक्षतामा...बाँकी
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अहिले अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमाथि छलफल चलिरहेको छ ।’ ४५ पृष्ठ लामो दस्तावेजप्रति विभिन्न खाले टिप्पणीहरू भइरहेका छन् । नेपाली काँग्रेस र...बाँकी
प्रदेश २ नामकरणका लागि दलहरूबीच सहमति नभएपछि प्रदेशसभामा भएका सबै दलबाट सांसद समेटेर ‘विशेष समिति’ गठन गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन...बाँकी
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले नयाँ युद्धको तयारी गरेको बताएका छन् । अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको प्रचण्डको भनाइ छ । प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा...बाँकी