जनताले सरकारलाई तिरेको करबाट किनेको गाडी दलाल जनप्रतिनिधिले दुरुपयोग आफ्नो मनमर्जीले प्रयोग गरिरहेका छन । प्युठान ऐरावती गाउँपालिकको गाडी गाउँपालिका अध्यक्षले आफ्नो परिवार नातेदारलाई सुपा देउराली घुम्नको लागि सनिवारको दिन गाडी प्रयाेग गर्न दिएका छ्न।...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै...बाँकी
उपचारको क्रममा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् । मन्त्री झाँक्रीले बुधबार ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ...बाँकी
सत्तारूढ गठबन्धन पदाधिकारीको कार्यकाल सकिएपछि मात्र स्थानीय तहको चुनाव गराउने कसरतमा जुटे पनि कानुनविद्हरूले त्यसो गर्नु संविधानविपरीत हुने तर्क गरेका छन् । उनीहरूले लोकतन्त्रको मर्मअनुरूप पनि समयमै चुनाव हुनुपर्नेमा जोड दिएका छन् । एमालेले समयमै स्थानीय चुनाव...बाँकी
काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आइतवार सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा...बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै...बाँकी
नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकटका कर्मचारीले बनाएको संगठन एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको छ । नेकपा (एस) निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष सहितका पदाधिकारी र सदस्य एमाले निकट संगठनमै...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा बिजयविराज विष्ट निर्वाचित भएका छन । नवौ अधिवेशनबाट निर्वाचित विष्टले ३ सय १४ मत लिएर बिजयी भएका हुन । विष्टका प्रत्यासि नेहरसिंह के.सि.ले १ सय ७६ मत पाउँदा विष्टले...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नेतृत्वको पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नेकपा एमाले पार्टी कार्यालय उमेश स्मृती प्रतिष्ठान विजुवार प्यूठानमा मतगणना सुरु भएको हो । आइतवार साँझ सम्पन्न भएको निर्वाचनको मतगणना...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नेतृत्वको पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नेकपा एमाले पार्टी कार्यालय उमेश स्मृती प्रतिष्ठान विजुवार प्यूठानमा मतगणना सुरु भएको हो । आइतवार साँझ सम्पन्न भएको निर्वाचनको मतगणना...बाँकी
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के–के...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बिभिन्न गठबन्धनको नाउँमा घेरा हाल्न खोज्नुु दिवा स्वपना भएको पार्टी उप महासचिव प्रदिप ज्ञवालीले टिप्पणी गरेका छन् । एमाले प्यूठानको नवौ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ज्ञवालीले एमालेसँग...बाँकी