नेकपा एमाले जिल्ला कमिटि प्यूठानको आसन्न नवौं जिल्ला अधिवेशन यहि पौष २३ र २४ गते विजुवारमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आउने कार्यक्रम...बाँकी
नेपाली कांग्रेस नौबहिनी गाउँपालिका कमिटिले हालै केन्द्रीय सदस्यमा निर्वाचित डा. गोबिन्दराज पोख्रेललाई नौबहिनीमा हुने कुनै पनि कार्यक्रममा उपस्थित हुन नदिने निर्णय गरेको छ । यहि पुस १६ गते शुक्रबारका दिन पालिका अध्यक्ष देविराम पुनको अध्यक्षतामा...बाँकी
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अहिले अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमाथि छलफल चलिरहेको छ ।’ ४५ पृष्ठ लामो दस्तावेजप्रति विभिन्न खाले टिप्पणीहरू भइरहेका छन् । नेपाली काँग्रेस र...बाँकी
प्रदेश २ नामकरणका लागि दलहरूबीच सहमति नभएपछि प्रदेशसभामा भएका सबै दलबाट सांसद समेटेर ‘विशेष समिति’ गठन गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन...बाँकी
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले नयाँ युद्धको तयारी गरेको बताएका छन् । अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको प्रचण्डको भनाइ छ । प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा...बाँकी
वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नारा सहित विद्यार्थी जागरण अभियान २०७८ ले प्युठानमा तिव्रता पाएकाे छ । जिल्ला तहमा दलाल संसदिय शिक्षा प्रणाली कि वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि...बाँकी
नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष...बाँकी
प्युठान उद्योग वाणिज्य संघको ११ ओ अधिवेशन अन्तर्गत शनिवार सम्पन्न मतदानमा १ हजार १६ मत खसेको छ । संघको पदाधिकारि चयनका लागि कुल १ हजार ६ सय ४५ मतदाता थिए । अध्यक्ष पदका लागि यज्ञ...बाँकी
प्युठान उद्योग वाणिज्य संघकाे ११ ओ अधिवेशनको चहलपहल बढेको छ । निर्बाचका लागि ब्यवसायिहरू दुई प्यानल बनाएर होमिएका छन । निर्वाचनमा एमाले, कांग्रेस र राप्रपाका निकट ब्यवसायिले संयुक्त ब्यवसायिक लोतान्त्रिक प्यानल बनाएका छन भने राजमो,...बाँकी
पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा...बाँकी
नेकपा मसाल केहि महिना अँघि फेरी फुटेको हो । अहिले पछिल्लो पटक गोविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतको नेतृत्वमा पछिल्लो तर भयानक ठूलो विभाजन भएको छ । पार्टी फुटेसँगै मोहनबिक्रम सिंह फेरी गाउँ...बाँकी
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले...बाँकी