News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

संस्थापक मुख्यमन्त्री पोख्रेलद्वारा माण्डवी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

जिल्लाको माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमाबार लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि पालिकाले...बाँकी

कति कसिएला प्यूठानमा गठबन्धनको गाँठो

२०७९ बैशाख ३० मा हुने निर्वाचनमा सत्ताधारी दलहरु एमाले विरुद्ध गठबन्धन गरेर जाने भन्ने प्यूठानको चोक–चोकमा व्यापक चर्चा छ । यद्यपी गठबन्धनको ढाँचाबारे भने दलहरुले खाका अझै बनाउन सकेका छैनन् । हलो दलहरुले पाउने पद...बाँकी

पुरानै जनप्रतिनिधि दोहोरीने चर्चा

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा प्यूठानका चोक, पसल र गाउँ बजारमा सम्भावित उम्मेदवारको नामबारे चर्चा हुन थालेको छ  । जिल्लाका ९ वटा स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा पुरानै जनप्रतिनी दोरोरीने चर्चा छ । यद्यपी, अहिलेसम्म...बाँकी

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा...बाँकी

चुनावका कुराः दिउँसै सपना देखाउने देखि सावधान !

उस्ले भन्यो– तँ कुन पार्टीको मान्छे होस ? यसपाली भोट कस्लाई दिने ? यस्तै प्रस्नहरु थप्दै थियो । म उसको कुरा सुनिरहेको थिए । बोल्दै जाँदा उस्ले भन्यो म यसपाली त भोट नदिने सोंचमा छु...बाँकी

राजनीतिमा जवाफदेहिता र सर्वोच्चता

प्रशासक, कर्मचारीतन्त्र, कार्यसम्पादन र सेवाप्रवाहको सवालमा संकुचन गरिएको जवाफदेहिताको अवधारणालाई राजनीतिक तहसम्म कायम नगरेसम्म शासकवर्ग प्रति आम जनताको विश्वास रहन सक्दैन । विकासको अवधारणा निर्माणकर्ता एवं नितीनिर्माताहरु स्वभाविक रुपले सार्वभौम, स्वतन्त्र र सर्वोच्च हुन्छन ।...बाँकी

एकिकृत समाजवादी प्युठानका उपाध्यक्ष हलुवाई सहित १ सय ५३ जना एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १ सय ५३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटिले आयोजना गरेको समावेश तथा प्रवेश कार्यक्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य...बाँकी

प्यूुठान नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला खोलियो

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा गत माघ २७ गतेदेखि लगाएको ताला बुधबारदेखि खुलेको छ । प्यूठान नगरपालिका र अनेरास्ववियुबिच ताला खुलाउने बिषयमा सहमति भएपछि ताल खुलाइएको हो...बाँकी

प्यूठान जिल्लामा करिब १ लाख ६१ हजार मतदाता

प्यूठान जिल्लामा कुल १ लाख ६० हजार ९ सय ८४ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । हालसम्म दर्ता भएका यो मतदातामा मृत्यु भएका, दोहोरो नाम परेका र बसाई सरी गएकाहरुको...बाँकी

राजनीतिमा जवाफदेहिताको सवाल !

नेपालको संविधान २०७२ जारी भएर नयाँ संविधानले व्यवस्था गरेको राज्यको संरचना वमोजिम तीनतहको निर्वाचन सम्पन्न गरेर सरकारको पहिलो कार्यकालको उत्तराद्र्धमा छ । मानव समाजको विकासक्रम र राज्यको निर्माण संगै राज्यशत्ता र राजनीतिमा सत्ताअभ्यासहरु हुदै आएका...बाँकी

नेकपा एकीकृत समाजवादी प्यूठानका उपाध्यक्ष हलिम पार्टी नेतृत्वप्रति रुष्ट

नेकपा एकीकृत समाजवादी प्यूठान उपाध्यक्ष हलिम मियाले आइतवार संसदबाट एससीसी पारित गरेको विषयमा असहमति जनाउँदै बिज्ञप्ती निकालेका छन् । संसदबाट एमसीसी पारित गर्न आफ्नै पूर्व धारणा विपरित उभिएर एकीकृत समाजवादीले रहस्यमय रुपमा भुमिका खेलेको भन्दै...बाँकी

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार खुलेका छैनन् भने सवारी साधनहरु पनि चलेका छैनन् । विद्यालय बन्द छन् । आईतबार साझ ६ कम्यूनिष्ट पार्टी र २ मोर्चाको बैठक बसि देशव्यापी...बाँकी