News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

प्यूुठान नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला खोलियो

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा गत माघ २७ गतेदेखि लगाएको ताला बुधबारदेखि खुलेको छ । प्यूठान नगरपालिका र अनेरास्ववियुबिच ताला खुलाउने बिषयमा सहमति भएपछि ताल खुलाइएको हो...बाँकी

प्यूठान जिल्लामा करिब १ लाख ६१ हजार मतदाता

प्यूठान जिल्लामा कुल १ लाख ६० हजार ९ सय ८४ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । हालसम्म दर्ता भएका यो मतदातामा मृत्यु भएका, दोहोरो नाम परेका र बसाई सरी गएकाहरुको...बाँकी

राजनीतिमा जवाफदेहिताको सवाल !

नेपालको संविधान २०७२ जारी भएर नयाँ संविधानले व्यवस्था गरेको राज्यको संरचना वमोजिम तीनतहको निर्वाचन सम्पन्न गरेर सरकारको पहिलो कार्यकालको उत्तराद्र्धमा छ । मानव समाजको विकासक्रम र राज्यको निर्माण संगै राज्यशत्ता र राजनीतिमा सत्ताअभ्यासहरु हुदै आएका...बाँकी

नेकपा एकीकृत समाजवादी प्यूठानका उपाध्यक्ष हलिम पार्टी नेतृत्वप्रति रुष्ट

नेकपा एकीकृत समाजवादी प्यूठान उपाध्यक्ष हलिम मियाले आइतवार संसदबाट एससीसी पारित गरेको विषयमा असहमति जनाउँदै बिज्ञप्ती निकालेका छन् । संसदबाट एमसीसी पारित गर्न आफ्नै पूर्व धारणा विपरित उभिएर एकीकृत समाजवादीले रहस्यमय रुपमा भुमिका खेलेको भन्दै...बाँकी

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार खुलेका छैनन् भने सवारी साधनहरु पनि चलेका छैनन् । विद्यालय बन्द छन् । आईतबार साझ ६ कम्यूनिष्ट पार्टी र २ मोर्चाको बैठक बसि देशव्यापी...बाँकी

नेकपा मसालले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले) मल्लरानीको ध्यानाकर्षण (विज्ञप्ती सहित)

नेकपा एमालेद्वारा नेकपा मसाललाई ध्यानाकर्षण नेकपा एमाले मल्लरानी गाउँपालिका कमिटिले नेकपा मसालले निकालेको विज्ञप्तीप्रति आफ्रनो ध्यानाकर्षण भएको जनाएको छ । फागुन ९ गते मल्लरानी गाउँपालिका वडा नं. ५ को भुमि विकास आधारभूत विद्यालयमा भएको विषयलाई...बाँकी

युवक संघद्वारा सिडियोलाई ज्ञापन पत्र

अखिल नेपा युवक संघ प्यूठानले मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमरध्वज राना एवं प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई भएको अभद्र व्यवहारको विषयलाई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । आफूलाई विप्लव समुहको कार्यकर्ता बताउने गोपिलाल...बाँकी

जिल्ला पार्टीको योजना र निर्देशनमै अपमानजनक र अमानविय कार्य गरियो : राजमो

मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना सहितका व्यक्तिलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपमानजनक र अमानविय कार्य गरेको दु:खद, निन्दनीय र भर्त्सना योग्य रहेको भन्दै राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य जारी गरेको छ । साथै जिल्ला पार्टीको योजना...बाँकी

दस बुँदे वक्तव्य जारी गर्दै नेकपाले लियो जिम्मा

नेकपा प्युठानले दस बुँदे वक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत वक्तव्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे विकास आधारभुत विद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद व्यक्तिलाई...बाँकी

मल्लरानिका अध्यक्ष र हाकिममाथी विप्लवका कार्यकर्ताले दले कालोमोसो

नेकपाका कार्यकर्ताले मल्लरानि गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई आक्रमण गर्नुका साथै कालोमोसो दलेका छन्। विप्लव नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले मल्लरानि गापा ५ सरङकोटमा कालोमोसो दलेका हुन। विध्यालयको पठनपाठनको वारेमा वैठक वसिरहेका वेला विप्लवका कार्यकर्ताले...बाँकी

नष्ट भएको वा हराएको मतदाता परिचय पत्र फागुन २० सम्म बनाउन मिल्ने

मतदाता परिचय पत्र सम्बन्धी जिल्ला निर्वाचन कार्यालय प्यूठानले सुचना जारी गरेको छ । निर्वाचन आयोगले जारी गरेको परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले सुचना प्रकाशन भएको मिति देखि २०७८/११/२० गतेसम्म सम्बन्धित वडा...बाँकी

एमसिसि बिरुद्ध प्यूठानमा सडक संवाद

युवा संगठन नेपाल प्युठानकाे आयोजनामा प्यूठानमा सडक संवाद कार्यक्रम आयोजना गरीएको छ । कार्यक्रममा नेकपा एमाले, राष्ट्रिय जनमाेर्चा, विप्लव निकट नेकपा लगायतका नेताहरु बक्ताका रुपमा सहभागी थिए । कार्यक्रममा सहभागीहरुले एमसिसि घातक रहेकाेले सदनमा पास...बाँकी