स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार १० बजेदेखि ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । मनोनयन दर्ताका लागि सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ । प्यूठान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको...बाँकी
मोहन वैद्य ‘‘किरण’’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । आज प्यूठानमा पनि पत्रकार भेटघाट कार्यक्रम गर्दै निवार्चन बहिस्कार गर्ने योजना बनाएको वैद्य नेतृत्वका...बाँकी
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम बहादुर हमालले आफुले प्रयोग गर्दै आईरहेको सवारी साधन फिर्ता गरेका छन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा प्यूठान नगरपालिका वडा नं.३ बाट निर्वाचित भए प्रश्चात अहिलेसम्म...बाँकी
गौमुखी गाउँपालिका अध्यक्ष एवम् नेपाली कांगे्रस प्यूठानका जिल्ला सभापती विष्णु कुमार गिरीले पालिका अध्यक्ष पदबाट राजीनामा दिएका छन । २०७९ बैशाख ३० गते हुन लागिरहेको स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदमा पुन दोहोरिने भन्दै उनले पदबाट...बाँकी
झिमरुक गाउँपालिकामा दुई दलहरुविच चुनावी तालमेल हुने निर्णय भएको छ । सोमबार विज्ञप्तीमार्फत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल हुने सहमति भएको जनाइएको छ । अध्यक्ष पदमा नेकपा माओवादी उम्मेदवार बन्ने र उपाध्यक्ष...बाँकी
सत्तारुढ गठवन्धनमा आवद्ध दलहरुले प्यूठानको स्वर्गद्वारी नगरपालिकामा गठवन्धन गर्ने निश्चित गरेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले नगरपालिकामा गठवन्धन गर्ने निर्णयसहित पदको भागवण्डा समेत गरेका छन्। जसअनुसार मेयर नेपाली कांग्रेस, उपमेयर राष्ट्रिय...बाँकी
प्यूठानमा सत्तारुढ गठबन्धन दलहरुबीच पद बाडफाडमा कुरा नमिलेपछि एक्लाएक्लै उम्मेदवार घोषणा गर्न थालेका छन् । गाउँगाउँमा निर्वाचनको अभियान तयारी तीव्र पार्नुपर्नेमा सत्तारुढ गठबन्धन दलहरु दिनहु प्यूठान नगरपालिका ४ स्थित जुम्रीको होटल आयुष्मामा बसेर चरण चरणमा...बाँकी
जागरण मिडिया सेन्टरले सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मामा प्यूठानका बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । नजिकिदै...बाँकी
२०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा प्यूठानमा पाचँ दलिए चुनावी गठबन्धन हुने भएको छ । सोमबार जिल्लाका विभिन्न पाचँ राजनितीक दलहरुले प्रेस विज्ञप्ती जारी गर्दै पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीय...बाँकी
स्वर्गद्वारि नगरपालिकाको नगर प्रमुखमा बेगम बहादुर रोका निर्वाचित भएका छन भने उप प्रमुखमा सरस्वता अधिकारी निर्वाचित भएकि छिन । स्वर्गद्वारी नगरपालिकामा युवाहरुले सञ्चालन गरेको नमुना युवा नगरसभामा उनिहरू निर्वाचित भएका हुन । नगरपालिका भित्रका युवाहरुले शैद्धान्तिक...बाँकी
जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको विषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा आफ्नो...बाँकी
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादि प्रहरीहरुको अन्तिम नामावलि प्रकाशन भएको छ । २०७८ / १२ / ०२ गते प्रकाशित विज्ञापन अनुसार २०७८ / १२ / १९ गते लिइएको लिखित परिक्षा...बाँकी