News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकामा गठवन्धन गर्ने ३ दलको निर्णय

झुलेनी पोष्ट२०७९,बैशाख ४ आईतबार प्यूठान
९१७ पटक
२०७९,बैशाख ४ आईतबार प्यूठान

सत्तारुढ गठवन्धनमा आवद्ध दलहरुले प्यूठानको स्वर्गद्वारी नगरपालिकामा गठवन्धन गर्ने निश्चित गरेका छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले नगरपालिकामा गठवन्धन गर्ने निर्णयसहित पदको भागवण्डा समेत गरेका छन्। जसअनुसार मेयर नेपाली कांग्रेस, उपमेयर राष्ट्रिय जनमोर्चालाई परेको छ।

त्यस्तै वडाहरुमा ४ वटा वडामा राष्ट्रिय जनमोर्चा, ३ वटा वडामा नेपाली काँग्रेस र २ वटा वडामा माओवादी केन्द्रले नेतृत्व पाउने भएका छन्। दलहरुविच वडाअध्यक्ष जुन पार्टीको छ त्यहि पार्टीको चुनाव चिन्हमा वडा सदस्यहरु उम्मेद्वार हुने सहमति भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...