News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ राजनीति, विचार

त्यो मान्छेलाई लाल सलाम !

एउटा सर्वहारा बर्गीय दर्शन सिद्धान्त र कार्य दिशामा आस्था र निष्ठा राख्दै लक्ष्यमा पुग्ने आकांक्षा राखेको एउटा मान्छे चढ्दै गरेको उकालो मेटिए पछि र घुम्दै गरेको घुम्ती मेटिएपछि फेरि उसलाई बाध्य बनायो परिवेशले अब उसले...बाँकी

राजनैतिक यात्रादेखि स्वतन्त्रसम्म

म अनि मेरा सहयोद्धा साथीहरूसहित केही समय अगाडि हामीहरूले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी निकटका आपूmहरूले सम्हालेका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरी स्वतन्त्र रहने जानकारी गरायौँ । यस कार्यले प्यूठानको राजनैतिक तथा सामाजिक वृत्तमा...बाँकी

नेकपा प्यूठानद्धारा निर्वाचित जनप्रतिनिधिको भेला सम्पन्न

नेपाल कम्यूनिष्ट पार्टीले प्यूठानस्थित पार्टीसम्वद्ध जनप्रतिनिधिहरुको भेला सम्पन्न गरेको छ। जनप्रतिनिधी र पार्टीको विचमा सम्वन्ध स्थापित गर्न र पार्टीको घोषणाअनुसार नितिनिर्मार्ण, विकासनिर्माण लगायतका कार्यहरु अगाडि वढाउने उद्धेश्यका साथ भेलाको आयोजना गरिएको नेकपा प्यूठानका कार्यदलका सदस्य...बाँकी

प्रचण्ड र बादलबीचकाे सङ्घर्ष

माओवादी पार्टी र आन्दोलनमा प्रचण्ड र बादलबीचको सम्बन्ध पनि असामान्य खालको उतार–चढावपूर्ण छ । उनीहरूजत्तिको नजिक सम्बन्ध पनि कसैको भएन भने तिक्तता र प्रतिद्वन्द्विताको पनि कुनै सीमा रहेन । उनीहरूको बुझाइ क्रान्तिलाई निष्कलङ्कपूर्ण तरिकाले पूरा...बाँकी

क्रान्तिकारी पत्रकारको संचार मन्त्रीलाई ज्ञापनपत्र, तपाईहरुका माग जायज छनः संचार मन्त्री

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रमजिविका मुद्धालाई उठान गरेर आएका क्रान्तिकारी पत्रकार संगठनका मागहरु जायज भएको बताएका छन । जनतालाई अन्याय भयो भनेर श्रमजिविका कुरा गर्ने पत्रकार नै ठगिएको भन्दै मन्त्रीले संचार माध्यामहरुमा...बाँकी

प्रधानमन्त्रि भन्छन्– वलात्कार सरकारले गरेको होर्इंन, अपराधि पत्ता लगाउन वाह्र वर्ष लाग्नसक्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको वलात्कार पछी हत्या सरकारले नगरेको र अपराधि पत्ता लगाउन वाह्र वर्ष लाग्नसक्ने वताएका छन्। निर्मला पन्तको हत्या झनपछी झन रहस्यमय वनिरहेका वेला प्रधानमन्त्रिले यस्तो वताएका हुन। अमेरिकामा अन्तरवार्ता दिने...बाँकी

नेपालको १० हजार वर्गकिमि वढी(१४ वटा सिंगापुरजति) भुमि सरकारी दस्तावेजमै गायव

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ...बाँकी

कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कारबाट पत्रकार ढकाल सम्मानित

पत्रकार नवराज ढकाल कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन । क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौमा सम्पन्न प्रथम पूर्णबैठकले संगठनका निबर्तमान कोषाध्यक्ष समेत रहेका ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । संगठनका अविभावक समेत...बाँकी

क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित

क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन । बुधबार राजधानीमा सम्पन्न केन्द्रिय समितिको प्रथम पुर्ण बैठकले रावतको अध्यक्षतामा पदाधिकारी समेत चयन गरेको छ । संगठनको उपाध्यक्षमा दिप बहादुर घर्ती र जन्मदेब जैसी,...बाँकी

राम्रो गर्न नसके जनताले विकल्प खोज्छनः प्रचण्ड

८, असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका छन् । स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि...बाँकी

नेकपाको जिल्ला तहको एकीकरणको जिम्मा प्रदेश कमिटिलाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र...बाँकी

विप्लव नेतृत्वको नेकपाका नेता शिलु र आजाद रिहा, प्रकाण्डको भने पेसि सर्यो

काठमाडौँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस गर्दै सर्वोच्च अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् । बन्दी...बाँकी