ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको...बाँकी
१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । सिटौलाको सहयोगले रामचन्द्र...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ । प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायि समितीको वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यसअघि समितिका नेताहरुले कमजोरी स्विकार्नुपर्ने भनेपछी वैठक स्थगित भएको थियो। स्थायी...बाँकी
गत जेठ्मा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिच भएको पार्टी एकताले ढिलै भएपनी तल्लो तह सम्म पुर्णता पाउने क्रम जारी छ । पार्टी एकताले पुर्णता नपाउदा अहिले बिरोधिहरुलाइ मैदान खाली भएजस्तो छ । यो...बाँकी
नेपाल विद्यार्थी संघ प्युठानको अधिवेशन नजिकिदै जाँदा विवाद चुल्लिएको छ । पार्टी संगठनको विवादले गर्दा नेविसंघमा पनि विवाद वढेको नेविसंघ प्युठानका सचिव कल्याण विक्रम केसीले बताए । २ महिना अघि मात्र भएको अधिवेशनलाई अध्यक्षको अनुमतिविना...बाँकी
विप्लव नेतृत्वको भात्री संगठन अखिल क्रान्तिकारी राप्ती क्षेत्रीय समन्वय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । संगठनका केन्द्रीय सचिवालय सदस्य तथा राप्ती संयोजक पदम पोख्रेलको अध्यक्षतामा दाङमा मंगलबार सम्पन्न भएको हो । पार्टीको केन्द्रीय...बाँकी
राष्ट्रिय स्वाधीनता,स्वतन्त्रता , सिमा सुरक्षा र बिद्यार्थी अनुशासनको पक्षमा हाम्रो आन्दोलन बलात्कार ,हत्या हिंसा, गुण्डागर्दी तथा शैक्षिक व्यापारिकरण र भ्रस्टिकरणको विरुद्ध भन्ने मुल नारा सहित कम्युनिष्ट्र अभियान प्युठानमा पनि सञ्चालन भएको छ । अखिल क्रान्तिकारी...बाँकी
नेपाली कांग्रेसकि नेतृ डा. डिला संग्रौलाले वर्तमान सरकारले अपराधिलाई कानुनि कारवाहि गरि शान्तिसुरक्षा कायम गर्नुको साटो संरक्षणमा लागेको आरोप लागाएकी छिन्। प्रेस युनियन प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेपाली कांग्रेसकि केन्द्रिय सदस्य समेत...बाँकी
नेपाली कांग्रेसका पुर्व महामन्त्रि प्रकाशमान सिंहले आगामि अधिवेशनवाट पार्टी नेतृत्वको परिवर्तन गर्नुपर्ने वताएका छन्। तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले हार व्यहोर्नु परेको उनको निष्कर्ष सुनाउदै उनले विधि प्रक्रियामार्फत पार्टी...बाँकी
अखिल क्रान्तिकारी प्यूठानले साकार दाहाल (प्रकास)को संझनामा दिप प्रज्वलन गरेको छ। तत्कालिन नेकपा माओवादी केन्द्रका राष्टिय सम्मेलन आयोजक समितीका सदस्य साकार दाहाल (प्रकास)को गतवर्ष मृत्यु भएको थियो। साकार दिवांगत भएको दिनको संझनामा दिप प्रज्वलन गरि...बाँकी
नेपाली कांग्रेस प्यूठानको जिल्ला सम्मेलन आज पुण्यखोलामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भमा जनसरोकारका विषयलाई ख्याल गर्न नसकेको वताए। कार्यक्रममा जिल्ला कोषाध्यक्ष धनेश्वर...बाँकी