News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ विशेष, समाचार

जन्मदिनमा १२ लाखको बिमा उपहार

प्यूठानमा जन्मदिनको अवसरमा श्रीमतीले श्रीमानलाई बिमा पोलिसि उपहार दिएकी छिन्। स्वर्गद्वारी नगरपालिका ९ लामाचौरकी सुशीला के.सी. ले शुक्रबार श्रीमान निदुराम जि.सी. लाई बिमा उपहार दिएकी हुन्। के.सी.ले प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स बिजुवारबाट १२ लाख को...बाँकी

स्टेसन म्यानेजर परियार निर्माण व्यवसायी सङ्घबाट सम्मानित

झुलेनी युनाईटेड नेटवर्क द्वारा सञ्चालित रेडियो झुलेनी १०४.७ मेगाहर्जका स्टेसन म्यानेजर बोम बहादुर परियार सम्मानित भएका छन् । निर्माण व्यवसायी सङ्घ प्यूठानले मङ्गलवार १२औँ साधारण सभा तथा छैठौँ अधिवेशनको अवसरमा परियारलाई सम्मान गरेको हो ।...बाँकी

‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को हुलाक टिकट प्रचलनमा

हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याएको छ । सोमबार विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले टिकटको आवरणमा...बाँकी

माण्डवी गाउँपालिकाको आयोजनामा ‘जनयुद्ध र जनआन्दोलन’ विषयक अन्तरक्रिया सम्पन्न

माण्डवी गाउँपालिकाको आयोजनामा ‘जनयुद्ध र जनआन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोख बहादुर महरा रहेका थिए । अन्तरक्रिया कार्यक्रममा...बाँकी

आगलागी रोक्न स्थानीय तहहरूमा  पूर्व तयारी कार्यक्रम

जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाइमा जिल्लाका ९ वटै स्थानीय तहहरूमा आगलागी जोखिम न्यूनीकरणका पूर्व तयारी कार्यक्रमहरू सम्पन्न भएका छन् । समिति गठन,पालिका स्तरमा छलफल, अन्तरक्रिया लगायत कार्यक्रम सकिएको जिल्ला प्रशासन कार्यालयले प्यूठानले जनाएको छ ।...बाँकी

माओवादी केन्द्र माण्डवीको अधिवेशन सम्पन्न

ने.क.पा.( माओवादी केन्द्र ) माण्डवी गाउँपालिकाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। माण्डवी-३ देबिस्थानमा सम्पन्न अधिवेशनले बल बहादुर के.सी. अध्यक्ष रहेको ४५ सदस्यिय कमिटी गठन गरेको छ। जसको उपाध्यक्षहरु श्रीकुमार अधिकारी शर्मा , मुगा पुन,...बाँकी

जेठमा ‘सगरमाथा संवाद’ गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...बाँकी

मल्लरानी ३ ले दुई ठाउँबाट सेवा दिने, सांसद थापाद्वारा सेवा विस्तार उद्घाटन

मल्लरानी गाउँपालिका वडा नं. ३ को कार्यालयले २ गाउँबाट सेवा दिने भएको छ । बुधवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सेवा विस्तार कार्यक्रमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले घुम्ती...बाँकी

स्वर्गद्वारी, माण्डवी र झिमरुकमा एकै दिन राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

जिल्लाका ३ स्थानीय तहमा एकै दिन राष्ट्रपति  रनिङ सिल्ड उद्घाटन गरिएको छ । स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्डको उद्घाटन गरिएको हो । माण्डवी गाउँपालिकामा अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा...बाँकी

रक्तदाता समाजलाई ल्यापटप हस्तान्तरण

नेपाल स्वयंसेवी रक्तदाता समाजलाई प्यूठान नगरपालिकाले ल्यापटप हस्तान्तरण गरेको छ । रगत सङ्कलन कार्यमा सहजताका लागि समाजलाई ल्यापटप हस्तान्तरण गरिएको प्यूठान नगरपालिकाका नगर प्रवक्ता सुमनराज श्रेष्ठले बताए । रक्तदाता समाजले रगत अभावमा नागरिकको जीवन सङ्कटमा...बाँकी

प्यूठानमा स्मृति पार्कमा कार्यक्रम गरी सहिद दिवस मनाइयो

सहिद स्मृति पार्कमा सहिदको सम्मानमा कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्यूठान नगरपालिका वडा नं. ७ गाजुरीमा रहेको सहिद स्मृति पार्क व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रतिनिधि...बाँकी

जनप्रिय युवा क्लबद्वारा न्यानो कपडा वितरण

जनप्रिय युवा क्लबले सुस्त श्रवण क्षेमता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ । प्यूठान नगरपालिका वडा नं. १ स्थित भुबनश्वरी माध्यमिक बिद्यालय खैरामा अध्ययनरत सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको...बाँकी