५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले कारण देखाउ आदेश जारी गरेको छ । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको...बाँकी
५ लाखभन्दा माथिको आयोजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अदालतमा रिट परेको छ । लुम्बिनी प्रदेश सरकारले गत श्रावण १३ गते पत्राचार गर्दै ५ लाख भन्दा माथिको योजनालाई प्याकेजिङ गरी अनिवार्य सार्वजनिक प्रतिस्पर्धा...बाँकी
९ दिनअघि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । साइबर अपराधमा पक्राउ...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।...बाँकी
प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ । विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान...बाँकी
प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक घर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाका कारण पानी चुहिएर दुई घरहरू भत्किएको जिल्ला...बाँकी
चालु आर्थिक वर्षको २ महिनामा प्युठानको स्वर्गद्वारीमा ६२ हजार बढी पर्यटक भित्रिएका छन् । साउन र भदौ महिनामा मात्रै ६२ हजार २ सय ४४ जना पर्यटकले दर्शन गरेको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए...बाँकी
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण शनिबार दिउँसोसम्म देशभर ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ । काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६,...बाँकी
प्यूठान–काठमाण्डौ नियमित चल्ने गाडीबाहेक दशैलाई लक्षित गरेर थपिएका अतिरिक्त गाडीहरूमा २० प्रतिशत बढी भाडा लाग्ने भएको छ । स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली.ले शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यात्रुको मागलाई ध्यानमा राखेर दसैँमा प्रा.ली.ले अतिरिक्त...बाँकी
संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन्...बाँकी
एमाले नेता दीपेन्द्र केसी ले पार्टी परिवर्तन गरी काँग्रेस प्रवेश गरेका छन् । विगत ४ वर्षयता केसीको यो चौथो पटकको पार्टी परिवर्तन हो । २०७७ फागुन २३ गते तत्कालीन नेकपालाई विघटन गरेर सर्वोच्चले एमाले र...बाँकी
आजदेखि मनसुन पुनः सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ...बाँकी