News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विचार, विशेष, शिक्षा

सामाजिक सञ्जालको प्रयोग र यसको प्रभाव

सामाजिक संजाल एउटा ऐना हो।मानवद्वारा रचित समुह वा संगठनलाई एक आपस मा जोड्ने जस्तैः फेसबुक, ट्विटर, ह्वाट्सएप, भाइबर ,युटुब स्काइप, लिङ्करेस्ट, स्न्यापच्याट, लाइन ,इन्स्टाग्राम, उइच्याट, टिकटक तथा अन्य माध्यमलाई सामाजिक संजाल भनिन्छ। अर्को अर्थमा कुनै...बाँकी

राप्ती २ काे सार्वजनिक सुनुवाई सम्पन्न

देउखुरीकाे राप्ती गाउँपालिका वडा नं २ ले आज बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि भन्ने मुल नाराका साथ गत आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै...बाँकी

यि हुन शिक्षा ईकाइ, प्याव्सन र अनेरास्ववियूको संयुक्त वैठकका निर्णय

जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्यूठानमा भएको शिक्षा इकाई, जिल्ला प्याव्सन र अनेरास्ववियूको त्रिपक्षिय वैठकले छात्रवृत्ती पाउने विद्यार्थीको छनोट, विद्यालयहरुको भौतिक पुर्वाधार र संस्थागत विद्यालयले लिने शुल्कका विषयमा महत्वपुर्ण निर्णय गरेको छ। -सम्वन्धित स्थानीय...बाँकी

नौवहिनी ८ का टोल-टोलमा कोरोनावाट वच्न जनचेतना फैलाईदै

कोरोना भाईरस संक्रमणवाट वच्न नौवहिनी गाउँपालीका वर्डा नं ८ ले घर घरमा सावुनसहित जनचेतनामुलक अभियानको थालनी गरेको छ। व्याक्तिगत तथा पारिवारीक सरसफाई गर्दै सामाजिक दुरी कायम गरेमा कोरोना संक्रमणवाट वच्न सकिने भएकाले जनचेतना अभिवृद्घीका लागि...बाँकी

प्राज्ञिक विद्यार्थीको राष्टका लागि एक संकल्प कार्यक्रम प्यूठानमा पनि

प्राज्ञिक विद्यार्थी परिष्दको एक संकल्प राष्ट्रका लागि अभियान अन्तरगत मंगलवार प्यूठाका विभिन्न विद्यालयमा संकल्प गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव विष्णु पंगेनीको नेतृत्वमा कार्यक्रम भएको हो । प्यूठानको कालिका आवासिय मावि ,पव्लीक...बाँकी

नरीकोटको वालसुधार निमावीमा अक्षकोष स्थापना

प्युठान,गौमुखि गाउँपालिका ७ नारीकोटमा रहेको श्री वालसुधार निमावीमा पहिलो पटक अक्षकोष स्थापना गरिएको छ । गौमुखी गाउपालिका नारीकोट निवासी शिक्षा प्रेमी एवम समाज सेवी ९० वर्षे वृद्ध सेरबहादुर पुरी १ लाख ५० हजार सोहि गाउँ...बाँकी

भुपराजको सहारा ः भुर्तेलको अटो

प्यूठान , सुन्दा पनी पत्यार लाग्दैन होला खुुट्टा विना गाडि चलाउन सकिन्छ भन्दा ।तर अपाङ्गता भएका व्यक्ति भुपराज भुर्तेल मज्जाले अटो चलाउन सक्छन । उनले यात्रुलाई सम्वन्धीत ठाउमा पुर्याउने काम गरीरहेका छन । उनी अहिले...बाँकी

प्लस टु चलाउन चन्दा उठाउदै विद्यालय (भिडियोसहित)

ऐरावती गाउँपालीकामा रहेको पालिकाकै पुरानो जनता माध्यामिक विद्यालय विजुलीमा शैच्छिक सत्र २०७६ देखी पलस टु कक्षा संचालन भएको छ । जिल्लाको दुर्गम ठाउमा रहेको विद्यालयले यस शैच्छिक सत्र देखी कक्षा ११ मा शिक्षा संकायका विषयहरु...बाँकी

प्यूठान महोत्सवमा स्थानिय उद्यमि र मुख्य आकर्षण(फोटोफिचर)

प्यूठान महोत्सव २०७५ फागुन ३ गतेदेखि गणतान्त्रिक खेलकुद मैदानमा जारी छ। प्यूठानको पहिलो वसपार्क जुम्रि वसपार्क व्यवस्थापन समितीको आयोजनामा सञ्चालीत महोत्सवमा विभिन्न स्थानिय तथा राष्टिय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका छन्। प्यूठान महोत्सवमा नेपाली सिने जगतका...बाँकी

“विद्यालय जागिर खाने ठाउँ होईन देश वनाउने ठाँउ हो”- मन्त्रि पोख्रेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोख्रेलले विद्यालय जागिर खाने ठाँउ नभई देश वनाउने ठाँउ रहेको वताउनु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको पत्रकार भेटघाट कार्यत्रममा मन्त्रि पोख्रेलले भोलिको देश कस्तो वन्छ...बाँकी

अनुगमनकर्ता पुग्दा विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै नभएपछी..

गौमुखि गाँउपालीकाका विद्यालयहरुमा नियमविपरित प्रधानाध्यापक र शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेको पाईएको छ। गाँउँपालीकाको आयोजनामा मंगलवार गाँउपालीकाका ७ वटा विद्यालयको अनुगमन गर्दा केही विद्यालयमा प्रधानाध्यापक नै विद्यालयमा अनुपस्थित रहेको, विद्यालय समयमा शिक्षक उपस्थित नरहेको, तथ्यांकहरू...बाँकी

यौटा वालविवाह छुटाईएको मर्कावाङ्गमा १५ वढी वालविवाह

जिल्लावाट एक टोलि पुगेर यौटा वालविवाह छुटाउन अभिभावकलाई आग्रह गरेको गाँउमा १५ वटा वालविवाह भएको पाईएको छ। प्यूठानको माण्डवि गाउँपालीका २ (साविकको मार्कावाङ्ग)मा प्रहरि, गाउँपालीका उपप्रमुख, वालसञ्जाल र सरोकारवाला पुगेर मंसिर २९ गते वालविवाह छुटाउन...बाँकी