एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार भएको छ। प्युठान जिल्लामा ४८.८५ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन्। गतवर्ष १२.२७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए। यो वर्षको एसइई...बाँकी
पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने सडक अन्तर्गत रुमालेको होमस्टेले पाहुनाको मन जित्दै छ । जिल्ला भित्र मात्र नभएर जिल्ला बाहिरबाट आएका पाहुनाहरूले हिजोआज होमस्टे भरिभराउन हुन थालेको छ । स्थापना भएको ४ महिनामै होमस्टेले पाहुनाको मन...बाँकी
नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार नौवहिनी गाउँपालिका वडा नं. ३ को कार्यालय सारीवाङ्ग सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडा नं. ३ का वडाअध्यक्ष...बाँकी
नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सार्ने भएको हो । एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६३ सालमा...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मङ्गलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।...बाँकी
प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् । जिल्लाबाट आन्दोलनमा पुगेका शिक्षकहरुसंग उनिहरुका मागबारे थापाले भेटेर छलफल गरेका हुन् । विद्यालय शिक्षा ऐेन माग गर्दै शिक्षकहरु चैत्र २०...बाँकी
सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते संसदको वर्षे अधिवेशन आह्वान गरेको छ । सोही अधिवेशनबाट शिक्षकका माग सम्बोधन गर्ने र मागहरुप्रति सरकार गम्भीर रहेको भन्दै सरकारले...बाँकी
शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन गरिरहेका छन् । सरकारी विद्यालयका कर्मचारी र शिक्षकहरू १४ दिनदेखि आन्दोलनमा हुँदा निजी विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको हो ।...बाँकी
चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा(एसइई) बिहीबारदेखि सुरु हुँदै छ । परीक्षाका लागि उत्तर पुस्तिकाहरू सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको छ ।प्रश्न पत्र नजिकको प्रहरी कार्यालयमा पठाइएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको...बाँकी
५ वटा क्याम्पस रहेको प्यूठानका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुदैछ । एउटा क्याम्पसमा सर्वसहमत नेतृत्व चयन भएको छ भने एउटाको निर्वाचन स्थगित गरिएको छ । ३ सय ६५ जना विद्यार्थी मतदाता रहेको...बाँकी
झिमरुक क्याम्पस बाग्दुलामा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीका कमल रोका क्षेत्री सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । सर्वसहमतिमा स्ववियू निर्वाचन भएको उक्त क्याम्पसमा सचिव ईश्वर पुन मगर, कोषाध्यक्ष दिपा थापा मगर र सदस्यहरुमा सरिता...बाँकी