स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचन नजिकिएसंगै जिल्लाका क्याम्पसहरुमा विद्यार्थीको चहलपहल बढ्न थालेको छ । चुनाव नजिकिएसंगै क्याम्पसमा विद्यार्थी संगठनका नेताहरुको आउजाउ बाक्लिएको हो । त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गतेका लागि स्ववियू निर्वाचनको मिति तोकेको छ ।...बाँकी
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ । बुधवार विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका लागि बोलाइएको विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीले बताए ।...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग रोल्पाको कोटगाउँका विद्यार्थीले विद्यालय पुग्ने बाटो बनाइदिन माग गरेका छन् । मङ्गलवार मुख्यमन्त्रीलाई भेटेर नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफूहरूको विद्यालयमा पुग्ने करिब २ सय मिटर सडक पक्की गरिदिन माग...बाँकी
धर्मावती माविमा २ अक्षयकोष स्थापना गरिएको छ । प्यूठान नगरपालिका ६ माझकोटमा रहेको उक्त विद्यालयमा कुन्तामणी भण्डारी र चेतकला भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय गिरीराज भण्डारीले आफ्ना बुवा आमाको स्मृतिमा २५ हजार...बाँकी
प्यूठान नगरपालिका ६ लम्छ्याङमा रहेको धर्मावती मावि ले ७० औँ स्थापना दिवस मनाएको छ । २०११ सालमा स्थापना भएको विद्यालयको स्थापना दिवसमा विविध कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पुनले जानकारी दिए । कार्यक्रमलाई...बाँकी
नेकपा एमाले निकट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स ) प्युठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बेदराज पान्डेको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । ...बाँकी
जिल्ला प्रशासन कार्यालयको आयोजनामा आगलागि जोखिम न्युनिकरण तथा पूर्वतयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम प्यूठान नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आगलागी न्यूनिकरणका लागि सबै सक्रिय हुनुपर्ने बताए...बाँकी
जनप्रिय युवा क्लबले सुस्त श्रवण क्षेमता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ । प्यूठान नगरपालिका वडा नं. १ स्थित भुबनश्वरी माध्यमिक बिद्यालय खैरामा अध्ययनरत सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको...बाँकी
२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ...बाँकी
नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका ३ जुम्रिमा शनिवार सम्पन्न साधारण सभामा बोल्दै प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले सहकारी क्षेत्रले ग्रामीण जनता र समुदायमा आर्थिक...बाँकी
भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ । धर्मभक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ८ मानागाउँमा कार्यरत कार्यालय सहयोगि मधु कुमाल भिरबाट लडेर गम्भिर घाईते भएका हुन् ।...बाँकी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी जनजाति समुदायबाट पत्रकारिता गरिरहेका पत्रकारहरू आबद्ध रहेको फोनिज देशभर शाखा रहेको संस्था हो । जिल्ला शाखाको छैठौँ अधिवेशन शनिवार गर्ने...बाँकी