दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेका छन् । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । ‘मोटरसाइकलमा...बाँकी
आफ्नो जन्मदिनको अवसर पारेर प्युठान नगरपालिका ४ निवासी लोकमणि भण्डारीले भानु पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् । शिक्षक पेसामा आबद्ध समाजसेवी भण्डारी जन्मदिनको अवसर पारेर ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन ।...बाँकी
प्युठान, नेपालको मध्य पहाडी, समुन्द्री सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्म रहेको छ । राष्ट्रिय जनगणना २०७८ (२०२१) अनुसार १३०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको प्युठानमा २३२,०१९ जना मानिसहरूको बसोबास रहेको छ । जुन पालिका...बाँकी
गलत नियतका केही व्यक्ति सहकारी क्षेत्रमा प्रवेश गर्दा समग्र सहकारी क्षेत्र बदनाम हुनुपरेको नेपाल बचत तथा ऋण सहकारी सङ्घ ली.का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताएका छन् । गलत मान्छेहरूले सहकारीमार्फत चलाएको धन्दाका कारण सबै सहकारीमाथि...बाँकी
जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै शिक्षामा ठुलो लगानी गरे पनि शिक्षा क्षेत्र सुधार हुन सकेको छैन । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा जिल्लाका ९ वटै स्थानीय तहको चिन्ताजनक आएको छ...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा प्यूठानको भिंगृ जलुकेमा अवस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र अच्युत पुडासैनी प्यूठानमा जिल्ला प्रथम भएका छन् । एसइइ–२०८० मा सहभागी भएका विद्यार्थीमध्ये पुडासैनीले ३.९५ जिपिए लिएर जिल्लामा प्रथम भएका...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा हेर्दा चिन्ताजनक देखिन्छ । केहि दिन अगाडि मात्र सार्वजनिक भएको नतिजा अनुसार प्यूठान जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका स्थानीय तहले लाखौं रुपैैयाँ शिक्षामा...बाँकी
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । प्यूठान जिल्लाबाट (एसईई) दिएका ३ हजार ७ सय ३५ जना विद्यार्थीमध्ये ४ सय ४४ जना मात्र विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा...बाँकी
प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा ४ सय चार मत खसेको छ । सनिवार विद्यालयमा गरिएको निर्वाचनमा ४५२ मतदाता मध्य ४ सय चार जना अभिभावकले मत...बाँकी
पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा शैक्षिक सामग्री वितरण गरिएको...बाँकी
नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ । शैक्षिक सत्रमा पालिका भित्रका कमजोर विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गाउँ सरकारसंग शिक्षक, अभिभावक र विद्यार्थी कार्यक्रम अन्तरगत अन्तरक्रिया...बाँकी
गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग चुत्रबोट निवासी शिक्षाप्रेमी सुबेदार हुम बहादुर मल्लले श्रीमती तोयासरा मल्लको स्मृतिमा शुक्रवार ५० हजारको...बाँकी