नेपाल विद्यार्थी संघ प्युठानले प्युठान नगरपालिकालाइ आइतबार ज्ञापन पत्र बुजाएको छ । नगरपालिका भित्रका विद्यालय निरिक्षक तथा काजमा रहेका शिक्षक लाई आफ्नो पदाधिकार रहेको विद्यालयमा पठाउन माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल विद्यार्थी संघ प्युठानका...बाँकी
झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा सम्पादक भण्डारी पुरस्कृत भएका हुन । पत्रकारिता मार्फत राष्ट्रलाई पुर्याउदै आएको...बाँकी
काठामाडौं, सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएपछि आन्दोलनका सबै कार्यक्रमहरु रोकिएको हो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले अस्ति बुधवारदेखि आन्दोलन गर्दै आएका थिए । सरकारले...बाँकी
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम गरिरहेको छ । सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि असन्तुष्टि जनाउँदै आजदेखि देशभरका सामुदायिक...बाँकी
स्वतन्त्र विद्यार्थी युनियन स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाले हरितालिका तीज विशेष दर खाने कार्यक्रम गरेको छ । शुक्रबार स्ववियुले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०८० विशेष दर खाने कार्यक्रम गरेको हो । स्ववियुका क्याम्पस सभापति...बाँकी
बुबा/आमाको मृत्युपछि अभिभावक विहिन बनेकी प्यूठान नगरपालिका ८ गेजावाङकी सोनिया गिरी १० कक्षा पढ्न मुक्ति माध्यमिक विद्यालय रातामाटामा भर्ना भएकी छन् । प्यूठान नगरपालिकाले अभिभावक विहिन विद्यार्थीलाई आवासीय रुपमा पढाउन लागेकोे खबर पाएपछि सोनिया मुक्ति...बाँकी
सत्य माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम तथा विश्व साक्षरता दिवस मनाएको छ । आज शुक्रबार सरुमारानी गाउँपालिका २ ददेरीमा रहेको सत्य माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम तथा विश्व साक्षरता दिवसको अवसरमा तीज गित प्रतियागिता तथा नृत्य गरि...बाँकी
ड्रिम हन्ड्रेटले प्यूठानमा शैक्षिक शत्र २०८०/०८१ मा ११ जना विद्यार्थीलाई निशुल्क रुपमा शिक्षा दिन थालेको छ । आर्थिक अभावकै कारण पढ्ने इच्छाशक्ति भए पनि एस.इर्.ई दिएर ११ र १२ पढ्नबाट बंचित हुन नपर्ने भन्दै विद्यार्थीहरुलाई...बाँकी
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा आज देशभर ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना कार्यक्रम गरेको छ । मंगलरबार दोस्रो चरणको कार्यक्रमलाई पनि अगाडी सारेको हो । आन्दोलनका कार्यक्रमलाई तिव्रता दिएपछि पछिल्लो...बाँकी
विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ। भर्खरै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केहि दफाहरु संविधानले प्रदान गरेको ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा...बाँकी
विद्यार्थीको सृजनात्मक क्षमता विकासका लागि ३ दिने कथा लेखन तालिम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । गत बुधबार देखि सुरु भएको कथा लेखन तालिम शुक्रबार सम्पन्न भएको हो । ३ दिनसम्म सिकेका कुराहरुबाट...बाँकी
सामुदायिक विद्यालयहरुमा पठनपाठन सुधारहुँदै गएपछि संस्थागत विद्यालय छोडि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुनेक्रम बढेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानका अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पढाई सुरु गर्न थालेपछि सामुदायिकमा सबैको...बाँकी