News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ शिक्षा, समाचार

भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास

भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले विद्यालयको भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले भवनको काम समयमा सम्पन्न गर्न निर्माण...बाँकी

नौबहिनीमा सुरु भयो सडक नाटक प्रदर्शन

बालबिवाह न्यूनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन नौबहिनी गाउँपालिकामा सुरु भएको छ । आइतबार बाट सुरु भएको नाटक प्रदर्शन लुप्लुङ मा.वि लुप्लुङबाट औपचारिक रुपमा उद्घाटन भएको छ । लुप्लुङ मा.वि लुप्लुङसँगै अम्बिका मा.वि फोप्ली, गंगा मा....बाँकी

स्वर्गद्धारीले गर्‍यो उत्कृष्ट स्याहार कर्तालाई सम्मान

स्वर्गद्धारी नगरपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट स्याहार कर्ता ३ जनलाई सम्मान गरेको छ । नगर स्तरीय जेष्ठ नागरिक सञ्जालको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको समन्वयमा स्वर्गद्धारी...बाँकी

प्याव्सन प्यूठानको नवौ साधारण सभा सम्पन्न

निजी ताथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याव्सन) प्यूठानको नवौ बार्षिक साधारण सभा शुक्रवार जुम्रीमा सम्पन्न भएको छ । प्याव्सन प्यूठानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी रहेका थिए । कार्यक्रममा बोल्दै...बाँकी

लागु पदार्थ दुव्र्यसनी सचेतना कार्यक्रम शारदा आधारभूत विधालयमा

लायन्स संस्थापक ला.मेल्विन जोन्सको १४८ औं जन्मोत्सवको अवसरमा लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम शारदा आधारभूत विधालयमा भएको छ । मंगलबार प्यूठान नगरपालिका ३ सापडाँडा स्थित शारदा आधारभूत विधालयका ८ र ९ कक्षाका बिधार्थीहरुलाई लायन्स क्लब...बाँकी

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा सम्पन्न

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । सभामा सम्बोधन गर्ने बक्ताहरुले क्याम्पसको समग्र सुधारको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको औल्याएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका लुम्बिनी प्रदेशका पूर्व...बाँकी

भानुभक्त माध्यामिक विद्यालय बर्बाेटमा १ लाखको अक्षयकोष स्थापना

मल्लरानी गाउँपालिका –३ चुँजाठाटीमा रहेको भानुभक्त माध्यमिक विद्यालय बर्बाेटमा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय बुबा दल बहादुर पौडेलको स्मृतिमा स–परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरिएको छोरा गिर बहादुर पौडेलले जानकारी दिए । विद्यालयमा अध्ययनरत जेहेन्दार...बाँकी

“शहरी जीवन भन्दा गाँउले जीवन ठिक” बिषयक वादविवाद प्रतियोगिता सम्पन्न

लुप्लुङ्ग माध्यामिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलद्वारा “शहरी जीवन भन्दा गाँउले जीवन ठिक” भन्ने बिषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको शिक्षक कुमार भण्डारीले जानकारी दिए ।...बाँकी

बुबाको सम्झनामा अक्षयकोष स्थापना

सरुमारानी गाउँपालिका –२ स्थित सत्य माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ । स्वर्गीय बुबा सत्यमोहन अमात्यको सम्झनामा १ लाख १ हजार ५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष छोरा इन्द्रमोहन...बाँकी

दुर्गम विद्यालयमा प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण

नेपाल जेसुईट सामाजिक संथाले प्यूठानको दुर्गम बस्तिमा रहेको सामुदायिक विद्यालयमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्री जडान गर्न सुरु गरेको छ । आईतवार स्वर्गद्वारी नगरपालिकाकै दुर्गम बस्तिमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय स्वर्गद्वारी...बाँकी

२८औं राष्ट्रिय बालसाहित्य सम्मेलन २०८० प्यूठानमा सुरु

२८औं राष्ट्रिय बालसाहित्य सम्मेलन २०८० प्यूठानमा सुरु भएको छ । नेपाल बालसाहित्य समाजको अयोजनामा शनिबार देखि प्यूठानको बाग्दुलामा सम्मेलन सुरु भएको हो । बिहान ७ बजे मल्लरानी गाउँपालिका ४ खलंगामा प्रभात फेरी सोही दिन विहान...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी