प्यूठान नगरपालिका ४ कार्कीडाँडा स्थित सरस्वती प्राविमा अझै विद्यार्थीहरु भर्ना भएका छैनन् । यसले गर्दा २०१२ सालमा स्थापना भएको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थी भर्ना...बाँकी
“सबैको इच्छा, गुणस्तरीय शिक्षा” भन्ने नाराका साथ शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा शुक्रबार देखी सञ्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ । बर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्ने उदेश्य...बाँकी
आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ । तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।...बाँकी
विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ । झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३...बाँकी
विद्यालयमा छोराको शुल्क तिर्न आमाले आफ्नो गहना धितोमा राखेकी छिन् । कोहलपुर( २, गौरीनगरकी कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा एसइई शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले...बाँकी
भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १ हजार...बाँकी
आजका दिनमा जताततै गुणस्तरीय शिक्षा भएन भन्ने गुनासो सुन्न पाइन्छ । गुणस्तरीय शिक्षा भनेको के हो ? कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने ? शिक्षाको दार्शनिक सामाजिक आधारमा यसका अर्थहरु फरक फरक होलान् तर हामीलाई कस्तो...बाँकी
प्यूठान पछिल्लो समय जातीय मुद्धाका विषयमा सम्वन्धीत क्षेत्रमा खासै प्रभाव नदेखीयता पनि सरोकारवाला भने सकारात्मक देखिन्छन । ५८ औँ अन्तराष्ट्रिय जातिय रंगभेद उन्मुलन दिवश एक कार्यक्रमका विच प्यूठानमा मनाइएको छ । गौमुखी गाउँपालिका कि निर्वतमान...बाँकी
प्यूठान ,माण्डवी गाउँपालिका वडा नं.२ मर्कावाङ्ले जेष्ठ नागरकलाई सम्मान गरेको छ । वडाले ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडाका ६८ वर्ष भन्दा माथिका १ सय ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा...बाँकी
गौमुखी गाउँपालिकामा लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका मातहतका आधारभुत तथा माद्यामिक विद्यालयका ४५ जना प्राधानाध्यापक तथा लेखा शिक्षकहरुलाई दोहोरो...बाँकी
माण्डवी गाउँपालिका वडा नं.१ तिराम थक्लेनीस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाल राष्ट्रिय प्राथामिक विद्यालय थक्लेनीमा बन्न लागेको चारकोठे भवनको शिलान्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक...बाँकी
जाल्पा सामुदायिक लघुवित्तले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बीमा सुविधा वितरण कार्यक्रम मार्फत जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बाहाने शाखाले मृतक भिमे घर्तिको परिवार सदस्यलाई मृत्यु दाबी भुक्तानी वापत ३ लाख ३०...बाँकी