News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, शिक्षा

स्वर्गद्वारी बहुमुखी क्याम्पसको साधारणसभा सम्पन्न

स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानको १३ औँ साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साधारणसभाबाट क्याम्पसको आगामि कार्ययोजना, आर्थिक प्रतिवेदन र बिधान पारित गरेको अध्यक्ष कृष्णध्वज खड्काले बताए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णध्वज खड्काको अध्यक्षतामा भएको साधारण...बाँकी

स्याउलिवाङ्गमा सर्वपक्षीय छलफल

नागरिकका सरोकारका विषयमा नौबहिनी गाउँपालिका १ स्याउलिबाङ्गमा सर्वपक्षीय छलफल भएको छ । जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीयको उपस्थितिमा शनिवार विकासका पूर्वाधार, आवश्यकता र उत्पादनको विषयमा छलफल भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर...बाँकी

झुलेनी नेटवर्कले सञ्चार क्षेत्रमा गरेको योगदानको प्रशंसा

जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि झुलेनी युनाईटेड नेटवर्कले सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको प्रशंसा भएको छ । झुलेनी युनाईटेड नेटवर्कद्वारा सञ्चालित रेडियो झुलेनी १०४.७ मेगाहर्ज, झुलेनी पोष्ट साप्ताहिक र झुलेनी पोष्ट अनलाइनले सञ्चार क्षेत्रबाट महत्त्वपूर्ण...बाँकी

प्रदर्शनकारीलाई छलेर घुमाउरो बाटोहुँदै प्रहरीले रविलाई पुर्‍यायो अदालत

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक...बाँकी

निषेधाज्ञाबीच रास्वपाको प्रदर्शन, पोखराको स्थिति तनावग्रस्त

रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त भएको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले...बाँकी

विजय फुलबारीको तेश्रो साधारणसभाको निर्णय प्रमाणिकरण सम्पन्न

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण सभा सम्पन्न भएको छ । सोमबार केन्द्रीय कार्यालय जुम्रीमा भएको सभाबाट साधारणसभाको निर्णय प्रमाणीकरण गरिएको हो । सात वटा ईलाकामा...बाँकी

हराए गोरु, भित्रिए गाउँमै मिनिटिलर

परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै गएको छ । सहरी क्षेत्रबाट कृषिमा यान्त्रीकरण ग्रामीण भेगमा समेत देखिन थालेको हो । केही वर्ष यता ग्रामीण क्षेत्रमा गोरुले जोत्ने प्रचलन हराएर मिनिटिलरले जोत्न थालिएको छ ।...बाँकी

प्युठानमा ५ लाख ३५ हजार विद्युत् बक्यौता उठ्न बाँकी

प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ । विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान...बाँकी

प्यूठानका पत्रकारद्वारा सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रजिअको ध्यानाकर्षण

प्युठानका पत्रकारहरूले जिल्लाका सरकारी कार्यालयको नियमित सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्यूठान जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएकी रमा आचार्य सुवेदीको आमन्त्रणमा शुक्रवार आयोजित भेटघाटमा पत्रकारहरूले उनलाई स्वागत गर्दै...बाँकी

राष्ट्रिय बाल दिवस प्युठानमा पनि मनाइयो

६० औँ राष्ट्रिय बाल दिवस प्युठानमा पनि मनाइएको छ । “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित प्युठानका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाइएको छ । दिवसकै अवसरमा नेपाल बाल सङ्गठन जिल्ला शाखा प्युठानको आयोजनामा नगरपालिका...बाँकी

अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा प्युठानका शर्मा निर्वाचित

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश अध्यक्षमा प्युठानका पुष्कर शर्मा निर्वाचित भएका छन् । शुक्रवार दाङको घोराहीमा सम्पन्न अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । जसको उपाध्यक्ष गिरबहादुर महरा, प्रतीक अधिकारी, कपिल...बाँकी

दक्ष शिक्षक पाउनै मुस्किल

माण्डवी गाउँपालिकाले बुधवार निम्न माध्यमिक तहको गणित शिक्षकको परीक्षा लियो । अनुदान कोटामा दरखास्त माग गरिएको थियो । तीन जनाको मात्र दरखास्त पर्यो । ती मध्ये दुई जना परीक्षामा सहभागी भए । ती दुवै जना...बाँकी