प्यूठानको उच्च पहाडी क्षेत्रमा आज दिउँसोदेखी हिमपात भएको छ । आज बिहानदेखी पानी परेपछि चिसो बढेसँगै जिल्लाको उच्च पहाडी भेगमा हिउँ पर्न थालेको हो । हिउँ परेसँगै जनजीवन प्रभावित भएको छ । प्यूठानको नौबहिनी १...बाँकी
वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नारा सहित विद्यार्थी जागरण अभियान २०७८ ले प्युठानमा तिव्रता पाएकाे छ । जिल्ला तहमा दलाल संसदिय शिक्षा प्रणाली कि वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि...बाँकी
सरकारले विद्यालय तहका विद्यार्थीको मूल्यांकनमा थप कडाइ गरेको छ। कक्षा १ देखि १२ सम्म एकै मापदण्ड लागू गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माथिल्लो कक्षामा पढ्न कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था लागू गरेको...बाँकी
नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष...बाँकी
गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको कक्षा ५ मा आजदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन सुरु भएको छ । गौमुखी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी शैक्षिक...बाँकी
शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताए । आयोगले दुई...बाँकी
अर्खा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका–१, प्यूठानले आज घर आगलागी पीडित विद्यार्थीलाई बिद्यालय ड्रेस (कपडा) सहयोग गरेको छ । गौमुखी गाउँपालिका–१, अर्खा निवासी नरु वितालुको गत मंसिर २१ गते तिहारको भाेलिपल्ट घरमा आगलागी भएको थियो ।...बाँकी
मगर परिवार नेपालले हाम्रो मगर भाषा नामक किताब प्रकाशन गर्ने भएको छ । २०७८ कार्तिक २९ गतेदेखि यो अभियान सुरु भएको हो । ‘सबैले सिक्नुपर्छ मगर लिपि सहितको ज्ञान, सहयोग गरि सफल पारौं भाषा अभियान’...बाँकी
कुनैपनि स्त्री र पुरुस बीच नयाँ सम्बन्ध कायम गरि पति पत्नीको सम्बन्ध स्थापित गराउने एक सामाजिक, धार्मिक वा कानुनी कार्य लाई नेपाली समाजमा विवाह भन्ने गरिन्छ । विवाहले मानिसको सामाजिक, मानसिक, सारिरिक, आर्थिक एवं सम्वेगात्मक...बाँकी
गौमुखी गाउँपालिका प्यूठानको अर्खा माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थीहरुलाई जुट कार्पेट किनेर पढाउन थालेका छन् । कोरोना संक्रमणको दर घटेसँगै विद्यालयमा पढाई सुचारु हुँदा विद्यार्थीहरुको चाँप बढेपछि शिक्षकहरुले २ दिनको तलव भत्ता खर्च गरी...बाँकी
जिल्लाको नौबहिनी र ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु सञ्चालमा आएका छन् । कोरोना भाइरस कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै अभिभाबकले विद्यालय खुलाउन अनुरोध गर्दै आएका थिए । नौबहिनी गाउँपालिका अन्तर्गतका विद्यालयहरु...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ भने कक्षा १२ को परिक्षा स्थगित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी प्रमाणित गरेर नतिजा प्रकशन...बाँकी