News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विचार, शिक्षा

बालविवाहबाट समाजमा पर्ने असर र यसको न्यूनीकरण

कुनैपनि स्त्री र पुरुस बीच नयाँ सम्बन्ध कायम गरि पति पत्नीको सम्बन्ध स्थापित गराउने एक सामाजिक, धार्मिक वा कानुनी कार्य लाई नेपाली समाजमा  विवाह भन्ने गरिन्छ । विवाहले मानिसको सामाजिक, मानसिक, सारिरिक, आर्थिक एवं सम्वेगात्मक...बाँकी

शिक्षकहरुको तलबले विद्यार्थीहरुलाई जुट कार्पेट

गौमुखी गाउँपालिका प्यूठानको अर्खा माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थीहरुलाई जुट कार्पेट किनेर पढाउन थालेका छन् । कोरोना संक्रमणको दर घटेसँगै विद्यालयमा पढाई सुचारु हुँदा विद्यार्थीहरुको चाँप बढेपछि शिक्षकहरुले २ दिनको तलव भत्ता खर्च गरी...बाँकी

प्यूठानको नौबहिनी र ऐरावतीमा विद्यालय सुचारु

जिल्लाको नौबहिनी र ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु सञ्चालमा आएका छन् । कोरोना भाइरस कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै अभिभाबकले विद्यालय खुलाउन अनुरोध गर्दै आएका थिए । नौबहिनी गाउँपालिका अन्तर्गतका विद्यालयहरु...बाँकी

एसईईको नतिजा प्रकाशित, १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ भने कक्षा १२ को परिक्षा स्थगित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी प्रमाणित गरेर नतिजा प्रकशन...बाँकी

कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा...बाँकी

मायाको अंगालो: कंगारु मदर केयर, कसरी गर्ने?

अंग्रेजी क्यालेन्डर अनुसार अहिले विश्वभर स्तनपान सप्ताह (१ अगष्टदेखि ७ अगष्टसम्म) चलिरहेको छ। यो समयमा स्तनपानको महत्व, यसका अमूल्य फाइदाहरुका बारेमा कुराहरु गरिरहँदा मायाको अंगालो: कंगारु मदर केयर (केएमसी)लाई अछुतो राख्न सकिँदैन। जसरी कंगारुले आफूले...बाँकी

औषधीय गुणले भरिपूर्ण छ करेला

 करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ। करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ।...बाँकी

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा कसरी गराउने स्तनपान ?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ। – शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची...बाँकी

टुसा उमारिएका खानाकाे फाइदा (उमार्ने प्रक्रिया र  सेवन विधि)

सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ। आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा अंकुरित खानाले मानिसको शरीरमा हुने सबै प्रकारका व्याधिको अन्त हुने भएकोले यसलाई महाऔषधिको रुपमा स्वीकार गरेको पाइन्छ।...बाँकी

स्तनपान : दिगो विकासको आधार

बच्चा जन्मनु प्राकृतिक प्रक्रिया हो। स्वस्थ तथा सुन्दर शिशुलाई जन्म दिनु हरेक आमाको चाहना हुन्छ। नवजात शिशुको आगमन हरेक दम्पती तथा परिवारको लागि खुसीको क्षण मानिन्छ। उक्त खुसियाली दिगो कायम राख्न बच्चाको खानपान तथा आहारमा...बाँकी

सरकारले लगायो विद्यालयमा ‘जङ्क फुड’ माथि प्रतिबन्ध

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा...बाँकी

सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं … ?

२०७७ साउन महिनामै पार्टीभित्र ‘धोबीघाट’को रिहर्सल पुनारावृत्ति हुन थालेको हामीले चर्चा गर्दा धेरैले आलोचना गरेको संझना हुन्छ। खासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै जिम्मेवारीबाट बर्खास्त गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र माधवकुमार...बाँकी