प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी
सरुमारानी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न गरेको हो । गाउँपालिकाले तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका कामकाजको आज सुनुवाई गरेको...बाँकी
आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन...बाँकी
प्यूठान, आज प्यूठान सिहित देशका केहि स्थानमा पानी परिरहेकाे छ । देशका केहि प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । आज (शुक्रबार) सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेस...बाँकी
बुधवार सार्वजनिक भएको २०७८ को एसईईको नतिजा अनुसार प्यूठान जिल्लामा सबैभन्दा बढी जिपिए कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा मनसुन पाण्डेको ल्याएकी छिन । पाण्डेले ४ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएकी हुन् ।...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा...बाँकी
झिमरुक गाउँपालिकाले विकास निमार्णका विभिन्न पक्षहरुलाई समेटेर प्रदेश सरकारलाई माग पत्र बुझाएको छ । आईतबार झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत शुभास रिजाल र वडा नं ५ का वडा अध्यक्ष दधिराम...बाँकी
प्यूठान , लायन्स क्लव प्यूठान द्धारा वृक्षारोपण रोपण गरिएको छ । शनिबार असारे चौर (बांसखोला) मा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएको हो । विहानी पदयात्राको अगुवा विजय विराज विष्टले विरुवा रोपी कार्यक्रमको सुभारम्भ गरेका...बाँकी
मल्लरानी गाउँपालिकाले विपन्न, असहाय तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिका भित्रका २३ विद्यालयका २ सय विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामग्री उपलब्ध गराएको मल्लरानी गाउँपालिका अध्यक्ष...बाँकी
झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पोख्रेलले स्वर्गीय आमाको सम्झनामा बलभद्र माध्यमिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन । स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले आफूले अध्ययन गरेको...बाँकी
गौमुखी गाउँपालिकाले बकतृत्वकला प्रतियोगिता संचालन गर्ने भएको छ । गाउँपालिका अन्तर्गतको न्यायिक समितीले बालविवाह न्युनीकरणमा स्थानिय तहको भुमिका शिर्षकमा प्रतियोगिता आयोजना गरेको हो । वकतृत्वकला प्रतियोगिता असार १३ गते हुने गाउँपालिकाले जनाएको छ । पालिका...बाँकी