News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, शिक्षा, समाचार, स्वास्थ्य

जिल्लामा भाइरल ज्वरोका विरामी बढे

जिल्लामा अहिले भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । प्यूठान जिल्ला अस्पतालका निमित्त प्रमुख खिम पार्धेका अनुसार विगत केही दिन देखी भाइरल ज्वरोका विरामीको संख्या बढेको हो । उनका अनुसार अस्पतालमा दैनिक चेकजाचँ गराउन...बाँकी

नेरेसोद्वारा विद्यालयलाई ट्याङ्की वितरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विद्यालयहरुलाई हिल ट्याङ्की वितरण गरेको छ । शाखाले प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक विद्यालयहरुलाई ५सय लिटर क्षमताको १÷१ थान हिल ट्याङ्की वितरण गरिएको नेपाल रेडक्रस...बाँकी

सामाजिक सरोकारका विषयहरुमा कार्यान्वयनको पाटो फितलो

सामाजिक सवालका विषयमा कार्यान्वयनको पाटो फितलो रहेको बक्ताहरुले बताएका छन । नेकपा एमाले प्यूठानले आयोजना गरेको सार्वजनीक सरोकारका विषयमा सर्वदलिय सर्वपक्षीय अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन । जिल्लामा रहेका विभिन्न सवालहरु तथा विषयहरु प्युठान अस्पतालमा...बाँकी

धानमा नयाँ रोगको प्रकोप देखियो, प्यूठानका किसानहरु चिन्तित

प्यूठानमा रोपिएको धानमा यस वर्ष नयाँ रोगको प्रकोप देखिएको छ । रोपिएको धानमा नयाँ रोग तथा किराको प्रकोपले किसानहरु चिन्तित वनेका छन् । जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गत नयाँगाउँ, लामाचौर, प्यूठान नगरपालिकाको झिमरुक फाट, सरुमारानी गाउँपालिकाको...बाँकी

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

सरुमारानी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई, पालिकामा ८० प्रतिशत बजेट खर्च

सरुमारानी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  आइतबार सम्पन्न गरेको हो । गाउँपालिकाले तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका कामकाजको आज सुनुवाई गरेको...बाँकी

आज साउन १५ गते, खिर खाएर मनाइँदै

आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन...बाँकी

  प्यूठान लगाएत देशका केहि स्थानमा भारी वर्षा, पर्सिदेखी माैसममा सुधार हुने

प्यूठान,  आज  प्यूठान सिहित देशका  केहि स्थानमा पानी परिरहेकाे छ ।  देशका केहि  प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही...बाँकी

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । आज (शुक्रबार) सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेस...बाँकी

जिल्लामा १३ जनाले ल्याए ‘ए’प्लस  : मनसुन पाण्डेको मात्र ४ जिपिए

बुधवार सार्वजनिक भएको २०७८ को एसईईको नतिजा अनुसार प्यूठान जिल्लामा सबैभन्दा बढी जिपिए कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा मनसुन पाण्डेको ल्याएकी छिन । पाण्डेले ४ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएकी हुन् ।...बाँकी

२०७८ को एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा...बाँकी

झिमरुक गाउँपालिकाले विभिन्न माग सहित प्रदेश सरकारलाई पत्र वुझायो।

झिमरुक गाउँपालिकाले विकास निमार्णका विभिन्न पक्षहरुलाई समेटेर प्रदेश सरकारलाई माग पत्र बुझाएको छ । आईतबार झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत शुभास रिजाल र वडा नं ५ का वडा अध्यक्ष दधिराम...बाँकी