News Portal

रेडियो सुन्नुहोस्

प्रविधीलाई चिन्न नसके समाजमा विक्न धौ हुन्छ : वडा अध्यक्ष कार्की

झुलेनि नेट्वोर्क मंसिर १४
१०२४ पटक
मंसिर १४

प्यूठान
औधोगिक लगानी र पुर्वाधार समृद्धको बलियो आधार भन्ने मुल नारालाई आत्मसाथ गर्दै भगत सिर्वजित सिप विकास प्रर्वदन कार्यक्रम अन्तरगत तिन महिने आधारभुत कम्प्यूटर तालिम विजुवार स्थीत गुगोल कम्प्यूटर एकाडेमी विजुवारमा  मंगलबार उदघाटन गरि तालिम  संचालन गरिएकाे छ । घरेलु तथा सानाउद्योग कार्यालय प्यूठानको आयोजनामा कार्यक्रम संचालन भएको हो ।
दलित लक्षीत कार्यक्रम अन्तर्ग त स्वरोजगार बनाउनमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम संचालन गरेको   घरेलु तथा साना उद्याेग कार्यालय प्रमुख तथा  यद्योग अधिकृत सरोजराज भण्डारीले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति एवम प्यूठान नगरपालिका वडा न ४ का वडा अध्यक्ष रेसम कार्कीले प्रविधिको युगमा प्रविधिलाई चिन्न नसकेमा पछि परिने बताए । उनले परिवर्तनको युगमा सिप भए कतै पछि नपरिने बताएका छन ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रशिक्षक एवम गगोल कम्प्यूटर एकाडेमीका निर्देशक मधुसुधन पोख्रेलले प्रविधिको युगमा प्रविधि संग जुध्न नसके अलमझलम हुने  बताएका छन । पख्रेलले विगतका समयमा संचालन गरेको तालिम भन्दा यो अलि फरक भएकोले सकृयरुपमा सहभागि हुन आग्रह गर्दै  तालिममा सहभागिहरुलाई शुभकामना दिए ।
तलिम तिन महिनासम्म सन्चालन हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...