News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, शिक्षा, समाचार

लुप्लुङ माध्यमिक बिद्यालयकोे ६३ औ बार्षिक उत्सब

लुप्लुङ माध्यमिक बिद्यालयले आफ्नो ६३ औ बार्षिक उत्सब सम्पन्न गरेको छ । वसन्त पञ्चमी एवं अभिभावक दिवसको अबसरमा गाउपालिका (बिद्यालय) स्तरिय वक्तित्व कला प्रतियोगिता सम्पन्न गर्दै आफ्नो ६३ औ बार्षिक उत्शव बिहिवार सम्पन्न गरेको हो...बाँकी

माद्यामिक तह संचालनका लागि आर्थिक संकलन अभियान

प्यूठानमा माद्यामिक विद्यालय संचालनका लागि आर्थिक संकलन अभियान थालिएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.७ कुता स्थित सिता आधारभुत विद्यालयलाई माद्यामिक तह, कक्षा ९ र १०सम्म संचालन गर्नका लागि आर्थिक संकलन अभियान थालिएको वडा...बाँकी

गाउँपालिका अध्यक्ष अधिकारीद्धारा माण्डवीका केही कार्यालयमा अनुगमन

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसनले माण्डवी मा.वि नयागाउ प्युठानको शुक्रबार अनुगमन गरेका छन् । अध्यक्ष अधिकारीले पालिका क्षेत्रभित्र रहेका केही कार्यालयमा अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले शिक्षक, बिद्यार्थी र अभिबावकको सहकार्य बाट शिक्षामा...बाँकी

शिक्षा प्रणालिमा आमूल परिवर्तन निकाल्न शिक्षकहरुलाई निर्देशन-अध्यक्ष नमराज अधिकारी

माण्डवि गाउँपालिका प्युठानले विहिबार आधारभुत विद्यालय र माध्यमिक तहका गणित विषयमा अध्यापन गराउने शिक्षकहरु सङग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँ पालिका अध्यक्ष नमराज अधिकारी (रोषनले शिक्षामा लगानी अनुसार प्रतिफल निकाल्नु पर्ने बताएका छन्...बाँकी

विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति चयन

नौबहिनी गाउँपालिका ३ काइयामा रहेका ने.रा.प्रावि स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार भएको छ । सोमबारको बैठकले नयाँ कार्यसमिति समेत चयन गरेको ने.रा प्रा.वि का प्रधानाध्यापक जुक्मा पुन मगरले जानकारी दिए । शेर बहादुर पुन...बाँकी

बिज्ञान र गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

बिज्ञान  र गणित विषयको नतिजा सुधार गर्न गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार गौमुखी र सरुमारानी गाउँपालिकामा सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजनामा  बिज्ञान ,गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया...बाँकी

प्यूठान नगर उद्योग बाणिज्य संघद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र

प्यूठान नगर उद्योग बाणिज्य संघले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले नगर क्षेत्रमा देखिएका विद्ययमान समस्याहरु समाधान गर्नुपर्ने माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण...बाँकी

तीन लाख ५० हजारको अक्षयकोष

प्यूठानको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यामिक विद्यालय रातामाटामा कुलप्रसाद÷ पार्वता भण्डारी स्मृति प्रतिष्ठान पुरस्कार अक्षयकोष स्थापना भएको १२ बर्ष भएको छ । प्यूठान नगरपालिका ४ टारीमा जन्मनु भएका प्रोफेसर डा. भेषराज भण्डारीले २०६७ साल देखी...बाँकी

मनोपरामर्शकर्ता सञ्जाल प्यूठानसंग नगरपालिकाले समोन्वय गर्नुपर्ने माग

प्यूठान, मनोपरामर्शकर्ता सञ्जाल प्यूठान संग नगरपालिकाले समोन्वय गर्न माग राख्दै आइतवार प्यूठान नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाछन । मनोपरामर्शकर्ता सञ्जालकी संयोजक रुपारेखा बुढाथोकीको नेतृत्वमा पत्र बुझाएको हो । जिल्लामा मनोरोगिहरु, तथा आत्महत्याका घटनाहरु बढ्दै...बाँकी

आर्थिक सन्तुलन कायम गर्ने जिम्मेवारी सरकारले लिनुपर्छ ः स्वास्थ्यमन्त्री थारु

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले देशमा देखिएको आर्थिक तरलालाई सन्तुलनमा ल्याउन कस्तो नीति बनाएर लैजाने हो त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । सिसहनियाँ उद्योग वाणिज्य संघले शनिवार राप्ती गाउँपालिका...बाँकी

 स्याउलीबांगमा हेलिप्याड बन्दै

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ ।  मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी...बाँकी

रोजगारीका लागि कुवेत पुगेकी तुलसा अलपत्र

रोजगारीका लागि कुवेत गएकी प्यूठानकी एक महिला अचेत अवस्थामा अलपत्र परेकी छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट बिसरे घर भएकी ४७ वर्षिय तुलसा जिसी मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) कारण विगत ५ महिना देखी...बाँकी