जिल्ला स्तरिय नागरिक समाज सञ्जाल प्यूठानले निर्वाचनको समयमा विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे समय नजिकिदै गर्दा विद्यालहरु...बाँकी
प्यूठान जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु भएको छ । मुखबाट पाईप राखेर पेट भित्रको अवस्था पत्ता लागाउने इन्डोस्कोपी सेवा सुचारु गरिएकाे हाे । ग्यास्ट्रिक, अल्सर, क्यान्सर जस्ता पेट भित्रका रोगहरुको अवस्था थाहा पाउनका लागि...बाँकी
साहित्य परिषद प्युठानको नवौं अधिवेशन, स्रस्ता सम्मान र पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार प्युठान नगरपालिका ७ पुण्यखोला स्थित बहुउद्देश्यीय शैक्षिक भवनमा अधिवेशन गरिएको हो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ...बाँकी
आज देखि सुरु भएकाे यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार जना सय ३३ विद्यार्थी सम्मिलित हुदैछन् । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरि ५ जना बैरा अपाङ्गता ÷ फरक...बाँकी
जागरण मिडिया सेन्टरले सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मामा प्यूठानका बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । नजिकिदै...बाँकी
बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो...बाँकी
गाउँपालिकाको सामान्य परिचय :– गौमुखी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी प्रदेशमा पर्दछ । भौगोलिक हिसावले ८२ डिग्री ५७’३०’’ देखि ८३ डिग्री ६’ पूर्विदेशान्तरसम्म तथा २८ डिग्री १०’३०’’ देखि २८...बाँकी
प्यूठानको माण्डबी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । ‘हाम्रो माण्डवी हाम्रो गौरब’ भन्ने मुख्य नारा बनाएर स्थानीय पाठ्यक्रम आधारभूत तह कक्षा १ देखि ८ सम्मको तयार गर्न थालिएको माण्डवी गाउपाँलिका शिक्षा युवा तथा...बाँकी
प्यूठान नगरपालिका वडा नं. ५ जुर्मीकाडाले चाम्जा बालविकास केन्द्रका ३६ जना बालबालिकालाई एक सेट बिद्यालय पोसाक वितरण गरेको छ । दुर्गम स्थानका बालवालिकाहरुको अवस्थालाई मध्यनजर गर्दै चाम्जा वालविकास केन्द्रमा अध्यनरत बालवालिकाहरुलाई विद्यालय सम्म ल्याउन ,...बाँकी
प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो । नेपाल पत्रकार महासंघ जिल्ला...बाँकी
साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानले विविध प्रतियोगिताका साथ १ सय १२ औं नारी दिवस मनाएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गण पुण्यखोलामा प्युठान नगरपालिकाको सहयोग र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानको...बाँकी
प्रगतिशील लेखक संघ नेपाल, प्यूठानको पाँचौ महाधिवेसनले लिला पुनको अध्यक्षतामा ११ जना कार्यसमिति चयन गरेको छ । अधिवेसनबाट उपाध्यक्षमा अग्निधर चण्द बोहोरा, सचिब ध्रुव गिरी, सह–सचिव विमला खनाल, कोषाध्यक्ष नवराज आचार्य चयन भएका हुन ।...बाँकी