News Portal

रेडियो सुन्नुहोस्

प्राज्ञिक विद्यार्थीको राष्टका लागि एक संकल्प कार्यक्रम प्यूठानमा पनि

सिखबर संवाददाता
१४६८ पटक

प्राज्ञिक विद्यार्थी परिष्दको एक संकल्प राष्ट्रका लागि अभियान अन्तरगत मंगलवार प्यूठाका विभिन्न विद्यालयमा संकल्प गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव विष्णु पंगेनीको नेतृत्वमा कार्यक्रम भएको हो । प्यूठानको कालिका आवासिय मावि ,पव्लीक वोर्डिङ स्कुल , भ्याली एकेडमीका करीव ३ हजार जना भन्दा बढी विद्यार्थी र७५ भन्दा बढी शिक्षकहरुलाई संकल्प कार्यक्रम गरेको पंगेनीले बताउनु भयो हिमाल पहाड तराई हामी हामी सवै दाजुभाई , मेची देखी काली हामी सवै नेपाली भन्ने मुलनाराका साथ नेपाल आमाको जय होस भन्दै प्राज्ञिक विद्यार्थी परिषदले देशैभरी संकल्प कार्यक्रम गरिरहेका पंगेनीले बताउनु भयो ।
परिषदले स्वतन्त्रता पुर्वक विद्यार्थीहरुको हक हित र सकारात्मक सोच चेतनामा परिवर्तन ल्याउन संकल्प कार्यक्रम गरेको पंगेनीको भनाई छ । साथै परिषदले चैत्र २० देखी २२ गते सम्म विराटनगर मा नेपालका करीव १५०० विद्यार्थी एवम शिक्षक शिक्षाविदको उपस्थीतीमा राष्ट्रिय अधिवेसन गर्ने पंगेनीको भानाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...