मंगलबार राति अविरल वर्षासँग मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको उँहाले...बाँकी
२०७६ साल कार्तिक १६ गते साँझ पर्दै थियो । घरको उपल्लो तलामा बत्ति बाल्न विशाल सुनार जादै थिए । भर्याङबाट जाँदै गर्दा कौसीबाट लडे । कक्षा १० मा अध्ययनरत माण्डबी गाउपालिका ३ नयागाउका १५ वर्षका...बाँकी
जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले मेडिकल जन्य स्वास्थ्य सामाग्री सोमबार हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा...बाँकी
गृह मन्त्रालयले पहिलो र दोस्रो लहरमा सूचिकृत अस्पतालहरुलाई पुनः संक्रमितको उपचार गर्न निर्देशन दिएपछि कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको सम्भावना बढेको पुष्टि भएको स्वास्थ्यविद्हरुले बताउनुभएको छ । अस्पतालमा थपिएका संक्रमितहरुको अवस्था र सरकारले उपचार...बाँकी
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने भएका छन् । हालसम्म माधव पक्षको बैठकमा नगएका वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने...बाँकी
प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ। एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही...बाँकी
प्राथमिक स्वास्थ्य केन्द्र खलंगगालाइ निशुल्क जग्गा प्राप्त भएको छ । स्वास्थ्य केन्द्रलाई १५ सैयाको आधारभूत अस्पतालमा स्तरउन्नतिको लागी आवश्यक पर्ने ७६३ बर्गमिटर (१ रोपनी ८ आना) जग्गा प्राप्त भएको हो । खलंगा डाडापसल हाल कोटेश्वर...बाँकी
उत्तरः कोभिड–१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड–१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन। कोभिड–१९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो। यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका...बाँकी
गौमुखि गाउँपालिका २ अर्खा प्यूठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । घरबाट गोठ जाने क्रममा ७५ वर्षीय तन बहादुर बिक खोलाले बगाएर बेपत्ता भएका हुन । आइतवार दिउँसो करिव १२ बजेतिर बिकलाइ घट्टेखोलाले...बाँकी
प्युठान नगरपालिकाले बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य रहनुभएको थियो । गत आ.व. २०७७/०७८ को प्रगति विवरण...बाँकी
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ। विहीबार प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरुप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्नुभएको हो।...बाँकी
प्यूठान नगरपालिका–६, बासपानीकी १८, वर्षीय बोनि पुन मगरको स्वास्थ्य अवस्था कहाली लाग्दो छ । गत साल चैत ३१ गते बेलुकी उनको जीवनमा अकल्पनीय घटना घट्यो । त्यसपछि चौबीसै घण्टा ओछ्यानमा बस्नु पर्ने दिन सुरु भएका...बाँकी