News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

पत्रकार महासंघ प्युठानको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको २१ ओ स्थापना दिवस बुधवार बुधवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा शाखाले स्थापना गरेको स्मृती पत्रकारिता पुरस्कार बितरण गरीएको छ । शाखाका संस्थापक अध्यक्ष स्वर्गिय...बाँकी

वृद्दि भएको तलव निकासा गर्न रुन्टीगढी शिक्षक महासंघको अपिल

रुन्टीगढी गाउँ शिक्षा समितीले असोज ११ गते जारी गरेको सुचनालाई पुर्नविचार गर्न रुन्टीगढी शिक्षक महासंघले विज्ञप्ती जारी गरेको छ ।   रुन्टीगढी शिक्षक महासंघको मङ्गलबार बसेको बैठकले ध्यानाकर्षण गराउनको लागी विज्ञप्ती निकाल्ने निर्णय गरेको हो...बाँकी

माछा मार्न गएका युवा बेपत्ता

माछा मार्न गएको एक जना युवा बेपत्ता भएका छन् । स्वर्गद्वारी नगरपालिका–४ गोठिवाङका २४ वर्षीय रामु विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मंगलबार अपरान्ह चार बजेतिर विक साथीहरुसँग घरबाट माछा मार्न...बाँकी

फेरिएको प्यूठान अस्पताल

प्यूठान नगरपालिका–४, विजुवारका व्यापारी धनेश्वर खनालले हालै जिल्ला अस्पताल बिजुवारमा हाइड्रोसिलको शल्यक्रिया गराए । शल्यक्रिया पछि उनको बिमार निको भएको छ । उपचारको लागि बाहिर जान नपर्दा खर्च बचेको र बिरामीलाई सास्ती नभएकोमा खनाल परिवार...बाँकी

आरनबाटै आत्मनिर्भर

हिजोआज झिमरुक धान काट्ने सिजन सुरु भएको छ । उनलाइृ कामको चटारो बढेको छ । सानो बाँसले बारेको आरन जुम्री बसपार्कको छेउँमा छ । यसैमा भित्र देखि बाहिरसम्म हँसिया पिटाउन आउने ग्राहकहरुको भिड छ ।...बाँकी

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाइ प्यूठान नगरपालिकाले दियो ३५ हजार

प्युठान नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । मृतकका परिवारलाइ सान्त्वना स्वरुप ३५ हजार रुपैया प्रति परिवार सहयोग गरेको हो । नगरपालिकामा रहेको तथ्यांक अनुसार नगरपालिका भित्र बसोबास गर्ने १८ जना...बाँकी

फुलवारिको अध्यक्षमा छन्द बहादुर सर्वसम्मत निर्वाचित

जिल्लाको प्रतिष्ठित गैर सरकारि संस्था फुलबारी एकीकृत ग्रामिण बिकास संस्था खैराको अध्यक्षमा छन्द बहादुर बस्नेत निर्वाचित भएका छन । शनिवार सम्पन्न नबौ अधिबेशनबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यिय नया कार्य समिती सर्वसम्मत निर्बाचित भएका हुन ।...बाँकी

सवारी दुर्घटनामा प्यूठानका १ जनाको मृत्यु

प्यूठानमा शनिवार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दाङबाट चुँजाठाँटी जाँदै गरेको ना ४ ख ५१९४ नं. गाडीको ठक्करबाट प्यूठान नगरपालिका ७ बड्डाँडा निवासी  हुकुमे सार्किको ज्यान गएको हो । मल्लरानी...बाँकी

आर्थिक अभावले बालिकाको उपचारमा समस्या, सहयोगको लागि याचना

गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो, घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए । विजुवार अस्पतालमा सामान्य उपचार गरिसकेपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या रहेछ । उपचारका लागि भैरहवा...बाँकी

चार्ड पर्व लक्षित यात्रालाई मर्यादित बनाउन प्यूठानमा यात्रु सहायता कक्षको स्थापना

दशैँ, तिहार, छठपर्बलाई लक्षित गरि प्यूठान जिल्लामा यात्रु सहायता कक्ष निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठान ले जिल्लाको दरभान, चकचके , र बाग्दुलामा शुक्रबार देखि सहायता कक्ष सुरुवात गरेको हो । दशैँ तिहार...बाँकी

३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस रोल्पाको होलेरीमा

“सबै उमेर समुहको लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता” भन्ने मुल नाराको साथमा रोल्पाको होलेरीमा सरोकारवाला र जेष्ठ नागरिकहरु बिच अन्तरक्रिया गर्दै ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । कार्यक्रममा नेपालको संविधानमा भएको जेष्ठ...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...