News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

एमसीसी पास हुने दाबी : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास हुने दाबी गरेका छन्। सुदूरपश्चिममा बाढी पहिरोको निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढीमा पत्रकारहरुले राखेको जिज्ञासामा यस्तो बताएका हुन्। ‘एमसीसी पास हुन्छ, यसका...बाँकी

मुस्ताङमा मार्फा खाेलाकाे पुल बगाउँदा पर्यटक अलपत्र

अविरल वर्षाका कारण आएको बाढीले मुस्ताङको घरपझोङ–२ मार्फामा अस्थायी पुल बगाएको छ । मार्फा खोलामा मंगलबार र बुधबार आएको बाढीले अस्थायी पुल बगाउँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयले सास्ती व्यहोर्नु प¥यो। मुस्ताङको मार्फामा खोलामा...बाँकी

खोलाले बगाउँदा १ को मृत्यु, २ बेपत्ता

सोमबारदेखि परेको अविरल वर्षा पछि आएको बाढिले बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । माण्डवी गाउँपालिका स्थित अरङखोलामा आएको बाढीले बुधबार विहान बगाउँदा माण्डबी ४ आपचौर निबासी २८ वर्षीय देवीसरा...बाँकी

प्यूठानमा मानसिक समस्या भएकाहरु बढ्दै

सुरुवाती समयमै उपचार नपाउँदा प्यूठानमा मानसिक रोगको अवस्था गम्भिर बन्दै गएको छ । प्रारम्भिक अवस्थामै सामान्य परामर्शबाटै निको हुने मानसिक समस्या बल्झिएर ‘पागल’ हुनेहरु बड्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । मानव मस्तिष्कले गर्ने विभिन्न...बाँकी

वर्षाका कारण रजवारामा भलिवल प्रतियोगिता अबरुद्ध

लगातारको वर्षाका कारण गौमुखी गाउँपालिका ३ रजवारामा आयोजना भइरहेको खेलकुद कार्यक्रम अवरुद्ध भएको छ । सोमवार बेलुकासम्म कार्यक्रम सम्पन्न गर्ने भनिएपनि लगातारको झरीले प्रतियोगिता सञ्चालन हुन नसकेको तिखाचुली युवा क्लवका अध्यक्ष जोगिन्द्र मल्लले जानकारी दिए...बाँकी

यस्ता बन्ने भए एमालेका वडा र पालिका कमिटी (सूचीसहित)

काठमाडौं । कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ । आइतबार अध्यक्ष केपी शर्मा...बाँकी

पाकेको धानवाली वर्षाले नष्ट : किसान मर्कामा (फोटो फिचर)

खेतमा पाकेर भित्र्याउने बेला भएको धान बालीमा वर्षाले क्षति पुर्याएको छ । पाकेको धान बालिमा क्षति पुगेपछि जिल्लाका किसान चिन्तित भएका छन् । गएरातिदेखि लगातारको वर्षाले पाकेको धानलाई झार्नुका साथै बोट समेत ढलेका छन् ।...बाँकी

गयरातीदेखि भालुवाङ प्यूठान खण्ड सडक अवरुद्ध : खुलाउने प्रयास जारी

लगातार वर्षाका कारण गएरातीदेखि भालुवाङ प्यूठान सडक खण्ड अवरुद्ध छ । लगातार पानी परिरहेकोले भालुवाङ प्युठान सडक खण्डको थुप्रै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा जिल्ला भित्रिने र जिल्ला बाहिरिने...बाँकी

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ  – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उनलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको...बाँकी

हाम्रो नजर : समिक्षा हुँदैन समिक्षामा

जिल्ला स्तरिय समिक्षा कार्यक्रम समिक्षाविनै सकिने गरेको छ । जिल्लाका राजनीतिक दलका प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधी र सरोकारवालाको वेवास्ताका कारण समिक्षा कार्यक्रम समिक्षाविनै टुँगिने गरेको हो । हरेक वर्ष जिल्ला समन्वय समिति प्यूठानले जिल्लास्तरिय समिक्षा...बाँकी

बाँदीकोटमा गढीकोट मेला लाग्दै

झिमरुक गाउँपालिका २ बाँदिकोट स्थित गढीकोट आलमदेवी मन्दिरमा यस वर्ष मेला लाग्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि कोजाग्रत पुर्णीमाको दिन कार्तिक ३ गते बिबिध पुजापाठसँगै मेला लाग्ने भएको हो । गत...बाँकी

मगरहरुको मौलिकता बच्यो : भाषा बचेन

प्यूठान आसपास क्षेत्रमा बस्दै आएका मगर समुदायको मातृभाषा लोप हुँदै गएको छ । जिल्लामा आदिवासी जनजातीहरुको मौलिक रितिरिवाज बचेपनि मौलिक भाषा संरक्षण हुन सकेको छैन । जिल्लाको विभिन्न स्थानमा बसोवास गर्ने मगरहरुले मगर सम्बन्धी मौलिकता...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...