News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

मुगुबस दुर्घटनामा २२ जनाकाे मृत्यु, १८ घाइते

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्युभएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको...बाँकी

प्रहरी नियन्त्रणमा रहेका ९ जना जुवाडेको ७ दिनको म्याद थप

  प्यूठान, जुवातास खेलिरहेको बेला बिजुवार जुम्रीबाट पक्राउ परेका ९ जना जुवाडेको थप अनुसन्धानको लागि भन्दै प्रहरीले ७ दिनको म्याद थप गरेको छ। प्युठान नगरपालिका वडा नं. ४ नयाँबजार जुम्रीमा रहेको ऐरावति होटलबाट विशेष सुचनाको...बाँकी

पुथाउत्तरगंगा–१ का वडाध्यक्ष गुरुङको निधन:रुकुम पूर्व

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ । ५४ वर्षकाे उमेरमा वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमै निधन भएको हो । ३ वर्षदेखि कलेजो सम्बन्धि रोगले ग्रस्त भएपछि २ वर्षदेखि...बाँकी

प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ । तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका...बाँकी

मनोज गजुरेलले मञ्जु पोखरेलसँग गरे बिबाह

चर्चित हास्यकलाकार मनोज गजुरेलले बिबाह गरेका छन । सामाजिक सञ्जालमा बिबाहको फोटो पोस्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै बिबाहको जानकारी बाँडेका छन । उनले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी दिएका हुन । उनले...बाँकी

डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ : गण्डकी

गण्डकी प्रदेशका सांसद डोवाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साँझ ५ बजे मन्त्रीको सपथ ग्रहणका लागि बोलाएको सांसद डोवाटेले बताए। यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको...बाँकी

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीलाई जनस्वास्थ्यकर्मिको ११ सुझाव

  प्रदेश सरकारले समृद्घ प्रदेश सुखी जनताको परिकल्पनालाई साकार पार्न विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको छ। नयाँ राजनितिक परिस्थिति विकास भएपछी गठित नयाँ सरकारसंग आम जनसमुदायका पनि थप र नयाँ अपेक्षाहरु छन्। कोभिड संक्रमणले मानव स्वास्थ्य...बाँकी

प्युठानमा अक्सिजन प्लान्ट मेसिनको उद्घाटन

प्युठान अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कृष्णध्वज खड्काले सो रिबन काटेर शनिवार मेसिन उद्घाटन भएको सुरुवात गरेका हुन् । यो मेसिन सुरुवात भएपछी जिल्लामा पर्याप्त...बाँकी

आर्थिक अभावका कारण बालकको उपचार गराउन सहयोगको याचना

छोराको उपचार गराउन अस्पताल हिडेकी खिन्ति पुन मगर अहिले प्यूठान अस्पतालमा आइपुगेकी छिन । रोल्पाबाट प्यूठान आएकि पुन मगरले अस्पतालको ५ नं बेडमा छोरो राजेशलाइ उपचार गराइरहेकी छिन । सुलिचौर रोल्पामा उपचार गराउन आएकी उनी...बाँकी

स्काउट छात्र/छात्राहरुलाई पोशाक वितरण

नेपाल स्काउट लुम्बिनी प्रदेशले स्काउट बालबालिकाहरुलाई पोशाक वितरण गरीएको छ । जनता मा.वि. बाग्दुलामा अध्यनरत स्काउट विद्यार्थीहरुलाई प्रदेश स्काउटको सहयोगमा पोशाक वितरण गरीएको हो । प्रदेश स्काउटले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये प्यूठान जिल्लाको जनता...बाँकी

स्वतन्त्र युवा क्लवको अध्यक्षमा पुनः गौतम

घोराही तुलसीपुर ६ राजापुरमा रहेको स्वतन्त्र युवा क्लवको आज नयाँ कार्यसमिति चयन गरिएको छ ।   क्लबका अध्यक्ष सन्दिप गौतमको अध्यक्षता एवं अपाङ्ग समाज सुुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुुमकान्त कडेलको प्रमुख आतिथ्यताम भएको भेलाले नयाँ...बाँकी

जसको परिवार रागोँले पालेको छ

२० वर्षदेखि रागोँ डोराइरहेका छन, प्यूठान नगरपालिका १ खैरा निवासी डोर्नेबहादुर सुनार । उनको परिवार रागोको कमाइले पालेको छ । हाल उनीसंग रहेको रागो ८ औं नम्बरको हो । गाउँका विभिन्न ठाउँहरुमा दाम्लोले रागो डोराउदै...बाँकी

  • घरदैलोमै सामाजिक सुरक्षा भत्ता

    अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।...

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...