News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ शिक्षा, समाचार

अनुगमनकर्ता पुग्दा विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै नभएपछी..

गौमुखि गाँउपालीकाका विद्यालयहरुमा नियमविपरित प्रधानाध्यापक र शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेको पाईएको छ। गाँउँपालीकाको आयोजनामा मंगलवार गाँउपालीकाका ७ वटा विद्यालयको अनुगमन गर्दा केही विद्यालयमा प्रधानाध्यापक नै विद्यालयमा अनुपस्थित रहेको, विद्यालय समयमा शिक्षक उपस्थित नरहेको, तथ्यांकहरू...बाँकी

गाउँनै खानेपानीको संकटमा, २ सय ७० परिवारले यौटैे मुहानवाट वोक्छन पानि

हरेक दिन विहान डोकोमा गाग्रि वोकेर पधेराखोला मुलमा जाने ७६ वर्षिय कृष्ण सार्किले जिवनका धेरै वर्ष भारतमा बिताउनुभयो । वाल्यकालमा त्यहि मुलवाट आमाको हात समाउदै पानी बोकेर खानुभएको उहाँ आजपनि पधेराखोला मुलमा नाति नातिनाको हात...बाँकी

वेसहारा दिदिवहिनीलाई ४ लाख वढि रकम हस्तान्तरण

वेसहारा दिदिवहिनीका लागि संकलित ४ लाख २९ हजार ७ सय ९४ रुपैया सनिवार उनिहरुकै घरमा पुगेर हस्तान्तरण गरिएको छ। झिमरुक गाँउपालीका ४ वाँगेमरोठ सदनठुटाका तिन दिदिवहिनी १५ वर्षिय गंगा खड्का, ११ वर्षिय सलिना खड्का र...बाँकी

प्युठानमा स्थानियले संकलन गरेको राजश्व सार्वजनिक गर्न स्थानिय तहलाई नागरिक समाजको ज्ञापनपत्र

जिल्लामा स्थानिय तहले संकलन गरेको राजस्व सार्वजनिक गर्न नागरिक समाजले स्थानिय तहलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार जिल्लाका प्युठान नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । स्थानिय तहमा संकलन गरेको...बाँकी

मेयरलाई कालोमोविल लगाएलगत्तै नगरपालीकाले निकाल्यो यस्तो विज्ञप्ती

स्वर्गद्धारी नगरपालीकाकाले आज एक विज्ञप्ती जारी गर्दै ‘हाम्रो नियन्त्रणमा छस्’ भन्ने धम्कि दिदै मेयर नेत्र वहादुर रोकायमाथि आक्रमण गर्नेमाथि कारवाहि गर्न माग गरेको छ। नगरपालीकाको योजना शाखामा वसेर छलफल गरिरहेका वेला दिउसो १ः२५ वजे प्रज्वलनसिल पदार्थ...बाँकी

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, सार्वजनिक

आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै...बाँकी

१२ बुदे माग सहित देशभरका भेटेनरी प्राविधिकले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

मुलुक संघीयतामा गए पश्चात कर्मचारतन्त्रमा आएको विक्षिप्त पन कृषि प्राविधिकहरुमा पनि देखिएको छ । केन्द्रमा बसेर डिङ हाँक्ने प्राविधिकहरुलाई जिल्ला प्रदेश तथा स्थानीय तहमा पठाउनका लागि अहिले समायोजन प्रक्रिया अगाडि बढेपनि रुनु न हाँस्नु भएको...बाँकी

आफ्नै खर्चमा ५१ शिक्षक नियुक्त गर्ने नगरप्रमुख को हुन ? सयौँ घरलाई छानो फेर्न जस्तापा पनि

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको...बाँकी

माघे संक्रान्तिमा ५ नम्बर प्रदेशमा २ दिन बिदा

माघे संक्रान्तिको अवसर पारेर ५ नम्बर प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो ।...बाँकी

कांग्रेसको महामन्त्री बन्दै गगन थापा, यसकारण हेर्नुहोस्

१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । सिटौलाको सहयोगले रामचन्द्र...बाँकी

बैज्ञानिक समाजवाद स्थापनाका लागि युवा भेला

एकीकृत जन क्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि नेपाल कम्युनिष्ट्र पार्टी निकट युवा संगठन नेपाल प्युठानले दोस्रो जिल्ला सभा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्न युवा संगठन नेपालका केन्द्रिय महासचिव कमरेड सागर आएका थिए...बाँकी

विष्णु माझीका बुवाले रूदै भने छोरीलाई नदेखेको ११ वर्ष भयो

एउटा पुरानो बस्ती कालीगण्डकी नदी किनारमा । बस्तीभित्र पुरानै घरहरू। तीमध्ये दुःखैदुःखको कथा लेखिएको एउटा छुट्टै घर, जहाँ कोही पुग्दैनथे। बोटे समुदायको उक्त बस्तीमा सञ्चारकर्मीको एउटा टोली पुग्यो। घरको पिँढीमा लौरीको सहारा लिएर काठको बेन्चमाथि...बाँकी