News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ विशेष, समाचार

अर्घाखाँचीमा जिप दुर्घटना, एकजना गम्भीर

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए । दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ...बाँकी

नौबहिनीमा म्याद गुज्रिएका ८४ हजार बढिका खाध्यबस्तु नष्ट

नौबहिनी गाउँपालिकाले म्याद सकिएका करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको सामान नष्ट गरेको छ । गाउँपालिकाले ३, ४, ७ र ८ नं. वडामा मंगलवार गरेको अनुगमनका क्रममा  म्याद नाघेका सामान फेला परेपछी बरामद...बाँकी

जघन्य अपराधका आरोपि कुर्मिद्वारा लुम्बिनी प्रदेशको मन्त्रिबाट राजिनामा

जघन्य अपराधका आरोपित लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । नेपाली काँग्रेसबाट २०७९ को निर्वाचनमा बाँके ३ (२) बाट प्रदेश सांसदमा निर्वाचित कुर्मी वन मन्त्रि थिए । शरीर बन्धक अपहरण तथा  ठगीसहित विभिन्न पाँच वटा...बाँकी

प्युठानमा आत्महत्याको दर बढ्दो

प्युठानमा पछिल्लो तीन वर्षमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/८१ को अवधिमा २ सय २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/०७९ मा ६८...बाँकी

गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने

गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ । गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पालिका भित्र आर्थिक आयआर्जन गर्ने उद्देश्यका साथ अल्लो प्रवर्द्धन कार्यक्रम गर्ने भएकाले अल्लो...बाँकी

सहकारी अपचलनमा मुछिएपछि धनराजको विज्ञप्ति- ‘मलाई थाहा छैन’

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई केही थाहा नभएको बताएका छन्  । श्रीमती ज्योति गुरूङसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत...बाँकी

मेलम्चीमा पूर्वसचिवसहित ४ जना दोषी ठहर

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप ४ जना कर्मचारी र सिएमसीलाई पनि दोषी ठहर...बाँकी

कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी

पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । उपत्यकाको ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा धनराजकी पत्नि...बाँकी

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा ‘कसैलाई पनि पछाडि नछाडौँ: सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने...बाँकी

सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम बारे छलफल हुदै

नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने बताइएको छ । असार ३१ गते गठन भएको...बाँकी

कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने  

कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले आइतबार सञ्चारकर्मी हरूसँग अभिमुखीकरण कार्यक्रम गरी खोप अभियानबारे जानकारी गराएको छ । भदौ २६ देखी ३१ गतेसम्म लगाइने खोप अभियानमा...बाँकी

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै

हिन्दू नेपाली नारीले आज ऋषिपञ्चमीको अवसरमा सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं...बाँकी