एकाएक विद्यार्थी वेहोस हुने, चिच्याउने र काम्ने समस्या देखिएपछी अमृत जिवन मा.वी नागरीकोट एक हप्ताका लागि वन्द हुने भएको छ। अनौठो समस्या देखिएपछी एक हप्ताका लागि विद्यालय वन्द गर्ने निर्णय भएको विद्यालय श्रोतले जनाएको छ।...बाँकी
प्रदेश नं ५ का भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आधुनिक प्रविधी प्रयोग गरि बाझो रहेका जग्गालाई व्यवस्थीत ढंगबाट स्मार्ट खेती गुर्नु पर्ने बताउनु भएको छ । त्यसका लागि जग्गा वाँझो राख्नेलाई कारवाही...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर जिल्ला कमिटीले सोमवार रोल्पा रून्टिगढीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। ४ नम्बर जिल्ला कमिटी इन्चार्ज जागृति, जिल्ला सेक्रेटरी पुष्टमान, अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुशिल,रुन्टिगढी गाउँपालिका इन्चार्जले...बाँकी
निरन्तरको वर्षाले नेपालगञ्ज डुवानमा परेकोछ। रातिदेखिको अविरल वर्षााका कारण विभिन्न स्थानमा वाढी आएको छ। बाढीले नेपालगञ्जको न्यूरोडस्थित सेतु विक चोक र घरवासी टोल क्षेत्र डुबानमा परेका छन्। नेपालगन्जमा बाटो र नालाको काम जारी रहेकै बेला...बाँकी
जिल्लाको माण्डवी गाँउपालीकाले आपतकालिन अवस्थामा सडक सुचारु गर्ने र गाउँपालीका वाट हुने विकास निर्माणका कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि डोजर खरिद गरेको छ। वर्षायाममा आकस्मिक रुपमा खस्ने पहिरोवाट सडक वन्द हुने र जनतामा आकस्मिक सेवा...बाँकी
सडक दुर्घटना न्यूनिकरण र यात्रुमैत्री सवारी व्यवस्थापनका लागि जिल्ला प्रहरि कार्यालय प्यूठानले ‘टाईमकार्ड’को सुरुवात गरेको छ। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरि आजैदेखि लागु हुनेगरी साना सवारी साधनहरुको गति नियन्त्रण र दुर्घटना न्यूनिकरणका...बाँकी
जनप्रतिनिधिको जनतामा विश्वसनियता र सु–सम्वन्ध स्थापित गर्नका लागि स्थानिय तहमा सुचनाको हकको कार्यन्वयन सवल हुनुपर्ने माण्डवी गाँउपालीकाका अध्यक्ष श्रिधर रोकाले वताउनु भएको छ। माण्डवी गाँउपालीकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र...बाँकी
सुचनाको हकको ऐन निर्माण भएको दशक वितिसक्दा पनि सुचनाको हकको सहि अभ्यास हुन नसकेको सुचनाको हकसंग सम्वद्ध सरोकारवालाहरुले वताएका छन्। राष्टिय सुचना आयोग काठमाण्डौको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको कार्यक्रममा...बाँकी
सरसफाई र स्वास्थ्य क्षेत्रमा बिशेष कलम चलाउनेहरुको संगठन वास पत्रकार मञ्च प्यूठानको संयोजकमा पत्रकार नोमराज पौडेल पुनः निर्वाचित भएका छन्। पत्रकार महासंघको सभाहलमा शुक्रबार भएको कार्यक्रममा पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।...बाँकी
अर्काको नाममा मोटरसाईकलको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रामेछापका २२ वर्षीय मदन रायलाई राजधानिको स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा पक्राउ गरेको...बाँकी
पोट्रोल पम्पका लागि नेपाल आयल निगम नेपालगञ्ज डिपोले पठाएकोभन्दा पम्पमा ३ सय २८ लिटर कम तेल आएसंगै विच वाटोमै ट्याङकरवाट पेट्रोलियम पदार्थ चोरी हुने गरेको रहस्य खुलेको छ। शोमवार योगि पेट्रोलपम्प जस्पुर प्यूठानमा आएको तेलमा...बाँकी