विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी सहित ४ पार्टीहरुले राष्टियता, जनतन्त्र र जनजिविकाको विषयमा संयुक्त संघर्ष गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , नेकपाका अध्यक्ष ऋषि कट्टेल , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण र...बाँकी
क्रान्तिकारी पत्रकार संगठन दाङले यहि चैत्र २७ गते सम्पन्न हुने दोश्रो जिल्ला सम्मेलनको तयारीलाई तिव्र रुपमा अगाडि वढाएको छ। जिल्ला सम्मेलनको तयारी स्वरुप जिल्लाव्यापि रुपमा अभियान चलाईएको सम्मेलन आयोजक समितिका संयोजक जानकि दहितले जानकारी दिनुभयो।...बाँकी
प्युठान प्रहरीले जबरजस्ती करणीका घटना न्युनीकरण गर्नका लागि कार्ययोजना निमार्ण गर्ने भएको छ । जिल्लामा जबरजस्ती करणीका घटनामा वृद्धि भएपछी कार्ययोजना निर्माण गरि लागु गर्न लागिएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो...बाँकी
जिल्ला जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित भएका छन्। आज माण्डवि गाउंपालिका उदयपुरकोटमा सम्पन्न जिल्ला जनपरिषद प्यूठानको जिल्ला सम्मेलनले क्षेत्रिको अध्यक्षतामा उपप्रमुख चाईना रहेको ११ सदस्यिय जिल्ला जनपरिषद निर्वाचित गरेको छ। नेपाल कम्यूनिष्ट पार्टीले संसदको अभ्यासस्वरुप...बाँकी
काठमाडौँ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँच नेतालाई बेपत्ता परेको खुलासा भएको छ । राष्ट्रिय मानव अधिकार अयोगकी प्रबक्ता मोहना अन्सारीले सोमबार विज्ञप्ति जारी गरेर नेकपाका नेताहरु सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई...बाँकी
काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनसरकार स्थापना गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसरकार र जनअदालतबारे आफूलाई औपचारिक रुपमा केही जानकारी नभएको बताए । महासचिव वैद्यले बुझेर कार्यगत...बाँकी
काठमाडौं । अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्र सुधारको लागि विभिन्न ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्टनिकट क्रान्तिकारीले आइतबार खनियालाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यान्वयनको प्रक्रिया अगाडि नबढे अान्दोलनमा जान...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै प्रर्दशन गर्ने भएको छ । जनयुद्धकालिन मुद्दामा माओवादी नेता ढुंगेललाई फसाईएको भन्दै नेकपाले विरोध गर्दै आएको छ । नेकपाका जनवर्गीय संगठनहरुले विरोध प्रर्दशन गर्न लागेका...बाँकी
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका...बाँकी
गर्मी महिना छिटो र छरितो कपडा लुगा लगाउनेका लागि फाईदै भएतापनी खाना नरुच्ने , घामले पोल्ने , छाला सम्बन्धी कैयौ रोघ लाग्ने हुनाले धेरैलाई मन नपर्न सक्छ । गर्मिमा यदी हामीले नरिवलको पानीले मुख धोएमा...बाँकी
काठमाडौं- विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ। जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ। खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान...बाँकी
लामो समयदेखि निर्माणधिन लुंग्रीमाडी सिंचाई आयोजना पुरा नहँुदा करिव ८ सय हेक्टर जमिन सिंचाई बिहिन बनेको छ । निर्माण शुरु भएको २९ बर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न नहुँदा स्थानीय कृषक चिन्तित बनेका छन् ।...बाँकी