News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार, भारतीय नागरिक पक्राउ

काठमाडौं–९, तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतको बिहार घर...बाँकी

प्यूठान र रोल्पाको स्वास्थ्य कार्यालयको उद्घाटन

दुइ जिल्लालाई सेवा प्रवाह हुने गरि प्युठानमा स्वास्थ्य कार्यालयको स्थापना गरिएको छ । प्यूठान र रोल्पा जिल्लामा सेवा प्रवाह गर्ने उक्त कार्यालयको सोमबार जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशबराज आचार्यले उद्घाटन गरेका थिए । नेपाल...बाँकी

जनस्वाथ्यकर्मीले दुई लाख छुट गराएपछि सुनारको शव अस्पतालबाट निकालियो

नेपाल कम्युनिस्ट पार्टी र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा उपचार खर्च तिर्न नसकेर समस्या परेका रुकुमका टेकेन्द्र सुनारको परिवारलाई सहयोग गरेको छ । काठमाडौँको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा रुकुम मुसिकोट–७ निवासी सुनारको मृत्यु भएको थियो...बाँकी

उद्योग वाणिज्य संघ प्यूठान स्वर्गद्वारी बजार इलाकामा पशुपति श्रेष्ठको प्यानल विजयी

प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको ११औं साधारण सभा तथा ५ औं अधिवेशन मङ्गलबार भिङ्ग्री जलुके धर्मशालामा सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको नगर बजार उद्योग वाणिज्य संघको पदाधिकारीको लागि संयुक्त व्यवसायी प्यानल...बाँकी

नेपाली कांग्रेस प्यूठानको जिल्ला सम्मेलन सम्पन्न

नेपाली कांग्रेस प्यूठानको जिल्ला सम्मेलन आज पुण्यखोलामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भमा जनसरोकारका विषयलाई ख्याल गर्न नसकेको वताए। कार्यक्रममा जिल्ला कोषाध्यक्ष धनेश्वर...बाँकी

पुस्तकालयमा रमाउँदै-सिक्दै विद्यार्थीहरु

जब एघार बज्छ, पुस्तकालयको ढोका खुल्छ । ढोका वरिपरि पुस्तकहरू समाएर झूमेका बिद्यार्थीहरू पुस्तकालय भित्र पस्छन् । कोही लगेको किताब पढी सकेर बुझाउछन्, कोही त्यही बसेर पढ्छन् त कोही नयाँ किताव बोकेर निस्कन्छन् । यस्तो...बाँकी

गौमुखि मिडिया सम्मेलन गर्ने निर्णय

गौमुखि क्षेत्रको पर्यटन प्रर्वद्धन र प्रचारप्रशारका लागि गौमुखि मिडिया सम्मेलन गर्ने निर्णय भएको छ। गौमुखि गाँउपालीका र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा मिडिया सम्मेलन गर्ने निर्णय भएको हो। गौमुखि मिडिया सम्मेलनले गौमुखि क्षेत्रको धार्मिक, ऐतिहासिक...बाँकी

अखिल क्रान्तिकारीले क्रिकेट प्रतियोगिता गर्ने

प्यूठानः प्यूठानमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) प्यूठानले तत्कालिन जिल्ला कमिटि सदस्य महेश वि.क.को स्मृतिमा क्रिकेट प्रतियोगिता गर्ने जनाएको छ । सोमबार जुम्रीमा पत्रकार सम्मेलन गरी ‘दोश्रो महेश...बाँकी

जिल्ला प्रशासनद्धारा दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा वुधवार  आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को उपलक्ष्यमा शुभकामना आदान कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालीका विभिन्न चाडपर्वले विभिन्न समुदायबीच आपसी...बाँकी

रजवारामा हुने विजया दशमी बृहत मेलाको तयारी तिव्र

तिखाचुली युवा क्लव रजवाराले विजयादशमीको अवसरमा आयोजित वृहत मेला र प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडि वढाएको छ। कार्तिक ३ गतेदेखि सुरु हुने मेला तथा प्रतियोगिताको तयारी तिव्र पारिएको क्लवका अध्यक्ष जोगिन्द्र मल्लले वताए। क्लवले आज...बाँकी

भालुवाङमा नागरिक सहायताकक्ष स्थापना, यात्रुमैत्री व्यवहार गर्न ट्राफिक प्रमुख जिसीको आग्रह

हिन्दुहरुको महान् चार्ड विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसरमा बुधवार राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक प्युठान रोडको प्रतिक्षालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङले नागरिक सहायता कक्ष स्थापना गरेको...बाँकी

सासू–ससुरा पाल्ने बुहारी सम्मानित

प्यूठान — बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका बेला प्यूठान नगरपालिकाले सासू/ससुरा पाल्ने छोराबुहारीको खोजी गरेर सम्मान गरेको छ । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरभित्रका ९० वर्ष नाघेका ज्येष्ठ...बाँकी

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...