News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, विचार, समाचार

सेनावाट अवकासपछी बाख्रापालन ब्यवसायमा ।

जीन्दगीको उर्जाशील समय सैनिक पेशामा जीबन वितिएका स्वर्गद्धारी नगरपालीका ४ का अमरराज श्रेष्ठ,जयन्त प्रसाद श्रेष्ठ तथा स्थानीय तिन जना ब्यक्तिहरु मिलेर बाख्रापालन ब्यवसायमा लागेका छन । २० वर्ष सम्मको सैनिक जीवनवाट अवकास लिएका २ जना...बाँकी

कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोकियो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने भएको छ। उसले सबै मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ। सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गरी अध्यादेश कार्यान्वयनका...बाँकी

आदिबासीको प्रमुख चाडमा बिदा हुनु पर्ने माग गर्दै ज्ञापन पत्र

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् सरुमारानी गाउंपालिका समितिले सरकारले आदिबासी जनजातिको प्रमुख चाडमा गरेको बिदा खारेजीको निर्णयमा आपत्ति जनाउदै मंगलबार ज्ञापन पत्र बुझाएका छन । सरुमारानी गाउपालिका उपाध्यक्ष मिना कुमारी सोमै समक्ष ज्ञापनपत्र...बाँकी

प्युठानमा जेसिबिले चाप्दा एकको मुत्यु, घटना रहस्यमय भन्दै आफन्त आक्रोसित

प्युठानमा जेसीबिले चाप्दा एक जनाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटका ३६ बर्षिय विष्णु प्रसाद पौडेलको मृत्यु भएको हो । लोहनी ब्रदर्स कम्पनिले ठेक्का लिएको खलंगा जोगिटारी सडकमा बिगत केही बर्षदेखी उनले काम...बाँकी

झिमरुक गाउँपालिकाले केन्द्र र स्थान चुनावबाट टुंगायो

झिमरुक गाउँपालिकाको भवन निमार्णको केन्द्र र स्थान चुनावद्धारा भ्यागुतेमा टुङ्गएको छ । लामो समयदेखी केन्द्र कहाँ राख्ने भन्ने छलफल र बहस चलेपनि टुगो लाग्न सकोको थिएन । त्यसैको लागि चलेको यस गाउँपालिकामा शनिवार विशेष गाउँसभाले...बाँकी

कम्युनिष्ट्र विद्यार्थी अभियान प्युठानमा पनि

राष्ट्रिय स्वाधीनता,स्वतन्त्रता , सिमा सुरक्षा र बिद्यार्थी अनुशासनको पक्षमा हाम्रो आन्दोलन बलात्कार ,हत्या हिंसा, गुण्डागर्दी तथा शैक्षिक व्यापारिकरण र भ्रस्टिकरणको विरुद्ध भन्ने मुल नारा सहित कम्युनिष्ट्र अभियान प्युठानमा पनि सञ्चालन भएको छ । अखिल क्रान्तिकारी...बाँकी

उपशाखा स्तरीय सशक्तीकरण कार्यशाला गोष्ठी

झिमरुक गाउपालिका अन्तरगत नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको आतिथ्यमा उपशाखा स्तरीय सशक्तीकरण गोष्ठी आजबाट शुरु भएको छ । रेडक्रस कर्मिहरुको क्षेमता बिकास होस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा प्रमुक अथिति...बाँकी

वडा अध्यक्षको असामयिक निधन

प्युठान नगरपालिका –२ का वडा अध्यक्ष खिम बहादुर विष्टको निधन भएको छ । विष्टको ५८ वर्षको उमेरमा निधन भएको हो । विगत १ वर्षदेखी फोक्सोको क्यान्सरबाट पिडित विष्टको शुक्रबार उपचारको लागि चितवन लादैगर्दा बाटोमा निधन...बाँकी

प्युठानमा ६१ जना पत्रकारले वनाए रातोकार्ड

प्युठानमा ६१ जनाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, सुचना तथा प्रशारण विभागले प्रदान गर्ने रातोकार्ड(पत्रकार परिचयपत्र) वनाएका छन्। जसमध्य ५९ जना श्रमजिवी पत्रकार र २ जना सञ्चारमाध्यमका सञ्चालकहरुले परिचयपत्र वनाएको नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष...बाँकी

घरैघरले भरिदै प्यूठानको अन्नभण्डार

हाल प्यूठान नगरपालिका कार्यालय भाडामा बसेको कालिका विकास केन्द्र भवन नजिकै झिमरुक फा“टकै मध्यभागमा मल्लरानी गाउ“पालिका खलंगाका नारायणलाल श्रेष्ठले पुर्खेयौली खेतमा धमाधम घर निर्माण गरिरहेका छन् । घाम ताप्न बाहिर बसेका निर्वाचित जनप्रतिनिधि, कर्मचारीबीच खेतकै...बाँकी

सुचना विभागको सिविर २० र २१ गते प्यूठानमा आउने (प्रवाह गरिने सेवा र आवश्यक कागजात सहित..)

प्रेससंग सम्वन्धित सेवा प्रवाहका लागि सुचना विभागको घुम्तिसिविर प्यूठानमा सञ्चालन हुने भएको छ। प्यूठान र आसपासका जिल्लाहरुलाई लक्षित गरि मंसिर २० र २१ गते सिविर सञ्चालन हुन लागेको हो। विभागवाट प्रवाह गरिदै आएको सेवालाई स्थानिय...बाँकी

भिरवाट लडेर प्यूठानमा एकजनाको मृत्यु

भिरवाट लडेर प्यूठानमा एकजनाको मृत्यु भएको छ। नौवहिनी ६ लेख वस्ने २२ वर्षिय त्रिविक्रम के.सि. को मृत्यु भएको प्रहरि निरिक्षक गोपिकृष्ण सुवेदिले वताए। सोमवार सांझ मेला हेर्न गएका के.सी. साथिकोमा सुतेका थिए। राति उठेर हिद्दा...बाँकी

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...