News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ एक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिप्परले त्यही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई...बाँकी

प्यूठान जिल्लामा पशु विशेषज्ञ सेवाबाट किसान वञ्चित

प्यूठान नगरपालिका-८ बाग्दुलाका पशुपालक किसान कुलराज न्यौपानेले यसअघि गाईभैंसीमा लाग्ने रोगसम्वन्धी जिल्लाबाट विशेषज्ञ सेवा लिन्थे। झिमरुक गाइभैंसी विकास फर्मका सञ्चालक न्यौपानेले १२ वटा गाई पालेका छन्। यो साता एउटा गाई चार दिनसम्म नउठ्ने गरी ढल्यो।...बाँकी

जीप दुर्घटनामा एक जनाको ज्यान गयो

गौमुखीबाट बाग्दुलातर्फ आउँदै गरेको लु १ त ३४७२ नम्बरको यात्रुबाहक जिप आज दुर्घटना भएको छ। बिहान करिव ८ः०० बजे गौमुखी गाउपालिका वडा नं. ५ सालीबिसौना भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गौमुखी...बाँकी

प्रधानमन्त्रि भन्छन्– वलात्कार सरकारले गरेको होर्इंन, अपराधि पत्ता लगाउन वाह्र वर्ष लाग्नसक्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको वलात्कार पछी हत्या सरकारले नगरेको र अपराधि पत्ता लगाउन वाह्र वर्ष लाग्नसक्ने वताएका छन्। निर्मला पन्तको हत्या झनपछी झन रहस्यमय वनिरहेका वेला प्रधानमन्त्रिले यस्तो वताएका हुन। अमेरिकामा अन्तरवार्ता दिने...बाँकी

नेपालको १० हजार वर्गकिमि वढी(१४ वटा सिंगापुरजति) भुमि सरकारी दस्तावेजमै गायव

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ...बाँकी

कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कारबाट पत्रकार ढकाल सम्मानित

पत्रकार नवराज ढकाल कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन । क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौमा सम्पन्न प्रथम पूर्णबैठकले संगठनका निबर्तमान कोषाध्यक्ष समेत रहेका ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । संगठनका अविभावक समेत...बाँकी

प्यूठानमा सुरक्षित गर्भपतन गर्नेको संख्या बढ्दो

सुरक्षित गर्भपतन दिवस प्यूठानमा पनि एक कार्यक्रमका बीच बुधबार मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजना र परिवार नियोजन सम्बन्धि कार्यक्रम गरिरहेका संस्थाहरुका प्रतिनिधी, स्वास्थ्य संग सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा दिवस बिजुवारमा मनाइएको हो।...बाँकी

स्कुल वस दुर्घटना, २२ जना घाईते

दाङमा विद्यार्थी बोकेको गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस दुर्घटना हुँदा चालकसहित २२ विद्यार्थी घाइते भएका छन्। चालकको अवस्था गम्भीर रहेको छ।   ५० विद्यार्थी बोकेर तुलसीपुरबाट विजौरी विद्यार्धीलाई घर छोडन...बाँकी

एक सय रुपैयाँमा पेटभरी मासुभात , मासिक ६० हजार कमाई

दाङको एक होटेललमा एक सय रुपैयाँ मा मासु भात खानपाइन्छ भन्दा यो महंगीमा तपाईलाई विश्वास लाग्दैन होला । अझ राजमार्गमा कस्टकर यात्रा गर्दे राजमार्गका होटेलहरुमा कोचाकोच गर्दै पन्याइलो दालको झोल र २ चोक्टा मासुको ३...बाँकी

नेकपाको जिल्ला तहको एकीकरणको जिम्मा प्रदेश कमिटिलाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र...बाँकी

सुसाईट नोटमा ‘म गएँ, कसैलाई आरोप नलगाउनुु’ लेखेर प्रहरीले गरे आत्महत्या

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले गोली हानेर आत्महत्या गरेका छन्।  पुतलीबजार नगरपालिका- १ मा रहेको कारागारमा आइतबार साँझको ड्युटीमा खटिएका २४ वर्षीय थापाले आफैले बोकेको राइफललाई च्यापुमा अड्याएर खुट्टाले...बाँकी

विजयनगर झरेको सदरमुकाम यसरी फर्किएको थियो खलंगा

सदरमुकाम सार्ने विषयमा भएको विवादमा ऐतिहासिक जित प्राप्त गरेपछि तत्कालीन रातामाटाको नाम विजयनगर राखिएको थियो । त्यसैले हालको विजयनगर ०१० सालको सन्दर्भसँग जोडिन्छ । त्यसताका स्थानीयबीच जिल्ला सदरमुकाम सार्न चर्को आन्दोलन भयो । सदरमुकाम सारिएपछि रातामाटाको नाम विजयनगरमा...बाँकी

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...